Blog Page

  • Home
खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर, मागभन्दा ७ लाख मेट्रिक टन बढी उत्पादन

खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर, मागभन्दा ७ लाख मेट्रिक टन बढी उत्पादन

मोरङ, २१ साउन – कोशी प्रदेशमा गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कुल ११ लाख ८२ हजार २२१ मेट्रिक टन वर्षे धानबाली उत्पादन भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार प्रदेशमा कुल सात…

रास्वपालाई विश्वप्रकाशको सुझाव- खारिन बाँकी छ, तीन ‘अ’ बाट मुक्त हुनुस्

रास्वपालाई विश्वप्रकाशको सुझाव- खारिन बाँकी छ, तीन ‘अ’ बाट मुक्त हुनुस्

काठमाडौं,२१ साउन- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै महामन्त्री शर्माले भिजिट भिसा प्रकरणको विषयलाई आवेगमा आएर नहेर्न समेत आग्रह गरे…

सेयर बजार २८३२ अंकमा झर्‍यो, माइक्रोफाइनान्समा आकर्षण

सेयर बजार २८३२ अंकमा झर्‍यो, माइक्रोफाइनान्समा आकर्षण

काठमाडौं,२१ साउन- बुधबार सेयर बजार झिनो अंकमा घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से जम्मा १.९४ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८३२ मा रहेर बन्द भएको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनाअघि २…

बहुविवाहलाई वैधता दिने गरी कानुन बन्दैन: कानुनमन्त्री

बहुविवाहलाई वैधता दिने गरी कानुन बन्दैन: कानुनमन्त्री

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको दाबी गर्दै त्यस्ता कुनै विधेयक सदनमा पेश नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै बुधबार मन्त्री चौरसियाले बहुविवाहलाई वैधता दिने तयारी नभएको…

११ करोड ठगी आरोप लागेका सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ

११ करोड ठगी आरोप लागेका सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ

काठमाडौं,२१ साउन- ११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसर पुगेका छन् । श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी परेपछि श्रीवास्तव आफैं प्रहरी परिसर पुगेका…

जुलाईबाट युरोपमा कामदार पठाउने श्रममन्त्रीको घोषणा अलपत्र

जुलाईबाट युरोपमा कामदार पठाउने श्रममन्त्रीको घोषणा अलपत्र

काठमाडौं,२१ साउन- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गत असार १० गते संसद बैठकमा आगमाी जुलाई महिनाबाट युरोपमा संस्थागत रूपमा कामदार पठाउने व्यवस्था मिलाइएको बताएका थिए । तर, अगस्ट महिना शुरू भइसक्दा पनि प्रक्रिया अघि बढ्न सकेको छैन, जसले…

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

चितवन – भरतपुरस्थित आरम्भ कलेजले साउन २३ गते इन्ट्रा-कलेज स्तरीय पाककला प्रतियोगिता ‘Battle of the Cuisine V.1.0’ आयोजना गर्ने भएको छ। कलेज परिसरभित्र रहेको किचन तथा डाइनिङ ल्याबमा हुने यस प्रतियोगितामा कलेजका ५२ भन्दा बढी विद्यार्थी समूहहरूले भाग लिनेछन्। प्रतियोगितामा…

आज पनि आफ्ना कुरा राखेर बाहिरिए राप्रपा र रास्वपा सांसद

आज पनि आफ्ना कुरा राखेर बाहिरिए राप्रपा र रास्वपा सांसद

काठमाडौं, साउन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसद्मा विरोध गर्दै आएको…

चितवनमा ‘लोडसेडिङ’ तालिका सार्वजनिक गर्ने कार्यालय प्रमुखको सरुवा

चितवनमा ‘लोडसेडिङ’ तालिका सार्वजनिक गर्ने कार्यालय प्रमुखको सरुवा

भरतपुर,साउन २१- केही दिनअघि ‘लोडसेडिङ’ तालिका सार्वजनिक गरेपछि रुष्ट नेपाल विद्युत् प्राधिकरणले चितवनस्थित चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरेको छ। श्रेष्ठले गत साउन १० गते लोडसेडिङकै झल्को दिने गरी विद्युत् आपूर्ति कट्टौती गर्ने सूचना जारी गरेका थिए। त्यसपछि…

वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज

वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज

चितवन, साउन २१- वर्षात्को समयमा हुन सक्ने चोरीशिकार नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज वर्षे रणनीतिका साथ जुटेको छ । वर्षात्को समयमा निकुञ्जको सबै भूभागमा सहज रूपमा पुग्न कठिन हुने भएकाले सोहीअनुसारको रणनीति तयार गरी निकुञ्ज सुरक्षामा जुटेको हो । निकुञ्जका…