काठमाडौँ,२१ साउन- सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले आफ्नो भागको बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन्। आफूलाई थुनाबाहिर राख्न माग गर्दै तीन दिन पहिले निवेदन दिएका उनले अदालतमा आफ्नो भागको बिगो बापतको बैंक जमानत पनि पेस…
काठमाडौं,२१ साउन – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ । समितिको आजको बैठकले विद्यायलय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित गरेको हो । आन्तरिक प्रतियोगिता…
२२ साउन, काठमाडौं । कर्तव्य ज्यान तथा ज्यान मार्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । सुनसरीको बराह नगरपालिका–३ घर भएका सन्दिप धामी भन्ने रुपलाल धामीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–२६…
काठमाडौं,२१ साउन- विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले बसिरहेको छ । बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव सभापति अम्मरबहदुर थापाले प्रस्तुत गरेका छन् । परामर्श उपसमितिले शिक्षक बढुवा तीन प्रकारबाट…
सिमकोट (हुम्ला), साउन २२ – हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै बस्तीमा बर्सेनि खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ । बसाइँसराइ गरी तराई जानुका साथै छिमेकीमुलुक चीनको ताक्लाकोटमा काम गर्न जाने याुवा बढेपछि जनशक्तिको…
काठमाडौँ,साउन २२ – जिल्लाको कमल गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषधजन्य औषधिसहित दुई जनालाई दमक प्रहरीले पक्राउ गरेको छ । कमल ६ का विष्णुप्रसाद बगाले र गङ्गाबहादुर खड्का पक्राउ परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीको टोलीले कमल–७ गेउरियामा फार्मेसी सञ्चालन…
चितवन, साउन २१ – सूचना प्रविधि क्षेत्रमा चार वर्षदेखि निरन्तर सेवा गर्दै आएको प्याराडाइज इन्फोटेक (Paradise InfoTech) ले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा विशेष छुट घोषणा गरेको छ। प्याराडाइज इन्फोटेकले आगामी साउन २४ गते (August 8) को दिन आफ्नै कार्यालय, प्याराडाइज…
काठमाडौं,२२ साउन- केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ । प्रहरीकाअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन् । सोही क्रममा बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा मृत्यु भएको…
विराटनगर,२१ साउन : मोरङको पथरीशनिश्चरेमा बुधबार राति आगलागी हुँदा जलेर एकजना युवक घाइते भएका छन्। प्रहरीका अनुसार पथरीशनिश्चरे नगरपालिका–५ गुराँस टोलका सुरेन्द्र साहको गाईगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट राति १०:३० बजेतिर आगो सल्किएको थियो । गोठमा सल्किएको आगोले विद्युत लाइन…
तनहुँ,२१ साउन तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कंक्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कंक्रिट निर्माण गर्नुपर्नेमा…