काठमाडौं,२३ साउन- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिएकी छन् । सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका…
काठमाडौं,साउन २३- सहकारी ठगी प्रकरणमा मुद्दा चलाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बिगो रकम तिर्न तयार भएका छन्। सहकारीको रकम गोरखा मिडियामा लगेर दुरुपयोग गरेको घटनामा मुछिएका लामिछाने बिगो तिर्न तयार भएका हुन्। राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै…
काठमाडौं साउन २३ भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएका छन् । बर्दिया घर भएका ४ जना र जाजरकोटका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन गुहारेका हुन् । बर्दियाका प्रमुख जिल्ला…
चितवन, साउन २१ – सूचना प्रविधि क्षेत्रमा पारस्परिक सहकार्यको अभिप्रायले वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन र प्याराडाइज इन्फोटेक प्रा.लि. (Paradise IT Solution Pvt. Ltd.) बीच मिति २०८२ साल साउन २१ गते औपचारिक रूपमा समझदारीपत्र (Memorandum of Understanding – MOU) मा हस्ताक्षर…
भक्तपुर, २२ साउनः गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थितिको सुनिश्चितता गरिने बताउनुभएको छ । आज नगरकोटमा आयोजना गरिएको सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालामा उहाँले अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्वसूचना पाउने…
काँक्रेविहार (सुर्खेत), २२ साउनः भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आज…
चितवन साउन २२ आवश्यक कानुनी कागजात नपेस गरेका कारण चितवन जिल्लामा सञ्चालित ४५ वटा शैक्षिक कन्सलटेन्सीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनले कडा कदम चालेको छ। कागजात पेस नगर्ने कन्सलटेन्सीहरूलाई तत्काल बन्द गर्न र उनीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन प्रशासनले जिल्ला…
काठमाडौँ, २२ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक वर्तमान सरकारले नै अड्काएको आरोप लगाउनुभएको छ । राष्ट्रियसभागृहमा आज माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘विद्यार्थीसँग कमरेड प्रचण्ड, शैक्षिक संवाद’ कार्यक्रममा अध्यक्ष…
काठमाडौं, साउन २२- युवतीलाई होटलमा काम लगाइदिने भनी भारत लगेर मिर्गौला बेच्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले उक्त कारबाही गरेको हो । गत जेठ महिनामा परिवर्तित नाम २६ बबरमहल (४५४) लाई कोटेश्वर आकाशेपुल नजिकबाट कलंकी…
तुर्कमेनिस्तान, २२ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी ‘साइड इभेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठोस कार्यहरूद्वारा हाम्रा…