झापामा,२१ साउन- झापामा गाउँलेले रुखमा बाधेका व्यक्ति मृत भेटिएका छन् । मंगलबार राति करिब साढे १० बजे झापा गाउँपालिका- १ लसुनामा आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत भेटिएका हुन् । अत्याधिक मदिरा सेवन गरेका सोरेनलाई…
चितवन, साउन २१ – सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको छ । निजी क्षेत्रमा भने यो सुविधा अझै सबैले पाइसकेका छैनन् । यसो त स्वस्थ बच्चाका लागि कम्तीमा दुई वर्ष नियमित स्तनपान गराउनुपर्ने हुन्छ । तीन महिनापछि…
चितवन, साउन २१ – माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो ।…
काठमाडौं,२१ साउन । सुनमा विलासिता कर लगाउनुलाई सरकारी अधिकारी र कर विज्ञसमेतले गलत भएको बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले काठमाडौंमा मंगलबार आयोजना गरेको ‘सुनचाँदीमा सरकारी नीति : सुधार कि नियन्त्रण ?’ विषयक ‘इमान राउन्ड टेबल’ मा सहभागी…
महोत्तरी । उखुखेती गर्ने किसान फेरि आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदान निरन्तर हुनुपर्ने उनीहरुको माग छ । महोत्तरीमा उखुखेती गर्ने किसानको संख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान…
उत्तराखण्ड । उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा रहेको खीर गंगा गदेरामा अचानक आएको बाढीका कारण मंगलबार चार जनाको मृत्यु भएको छ। बाढीले धेरै घर र होटलहरू बगाएको छ। उत्तरकाशीका जिल्ला मजिस्ट्रेट प्रशान्त आर्यले यस घटनामा चार जनाको मृत्यु भएको पुष्टि…
काठमाडौँ २१ साउन हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा अधिकांश बदली रही बाँकी भू-भागमा साधारणतया बदली रहेको छ। बागमती…
काठमाडौँ २१ साउन आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएका हुन् ।…
काठमाडौँ साउन २१ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया…
काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा भीषण बाढी आएको छ । खीरगंगा नदीको माथिल्लो क्षेत्रमा बादल फाट्दा आएको भयानक बाढीले धराली गाउँमा ठूलो विनाश निम्त्याएको छ। बाढीमा परेर कम्तीमा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरै…