Blog Page

  • Home
मनसुन र बङ्गालको खाडीबाट भित्रिएको वायुको असर : आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन र बङ्गालको खाडीबाट भित्रिएको वायुको असर : आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ भदौ ४ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम चलिरहेको छ। जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली…

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली भदौ ४ कर्णाली प्रदेश सरकारले बुधबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । यसअघि २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले…

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् तपाइँको आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् तपाइँको आजको राशिफल

आज मिति वि‍.सं‍.२०८२ साल भाद्र ४ गते । बुधबार । ईश्वी सन् २०२५ अगस्ट २० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र कृष्णपक्ष । तिथि–द्धादशी, २१ घडी २२ पला,…

जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमति र ११ जनाको मृत्यु

जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमति र ११ जनाको मृत्यु

काठमाडौँ, ३ भदौ:  जापानिज इन्सेफलाइटिस्बाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले हालसम्म ६३ जनामा जापानिज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु…

बोनम्यारो प्रत्यारोपण गर्न जनशक्ति तयार गर्दै क्यान्सर अस्पताल

बोनम्यारो प्रत्यारोपण गर्न जनशक्ति तयार गर्दै क्यान्सर अस्पताल

चितवन, ३ भदौ :  चीन सरकारले बोनम्यारो प्रत्यारोपण गर्न भवन र उपकरण दिने भएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जनशक्ति तयार गर्न थालेको छ । चिनियाँ विज्ञहरूको टोलीले अस्पतालको निरीक्षण गरेपछि यहाँका चिकित्सक, स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन चीनसमेत पठाउने भएको छ…

भरतपुरमा एक सुन पसले ३ करोड ठगेर फरार

भरतपुरमा एक सुन पसले ३ करोड ठगेर फरार

चितवन, भदौ ३ – भरतपुरमा एक सुन पसले ३ करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका छन् । भरतपुर महानगरपालिका १० नहर चोकमा रहेको गोरखा ज्वेलर्सका सञ्चालक हितेश सिरपाली पसल छाडेर फरार भएका हुन् । विगत ६ महिनादेखि उनले सुन…

मकवानपुरमा किरिया बसेको घरमा चट्याङ : एक जनाको मृत्यु, ७ जना घाइते

मकवानपुरमा किरिया बसेको घरमा चट्याङ : एक जनाको मृत्यु, ७ जना घाइते

मकवानपुर, भदौ ०३- मकवापनुरमा किरिया बसेको एक घरमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका-६ हाङलाङ स्थित पालबहादुर घलानको घरमा चट्याङ खसेको हो । पालबहादुरको घरमा चट्याङ खस्दा किरियाको…

जिल्ला प्रशासन कार्यालयमा गैँडाको मूर्ति अनावरण

जिल्ला प्रशासन कार्यालयमा गैँडाको मूर्ति अनावरण

रत्ननगर, भदौ ३- रत्ननगर उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालय परिसरमा निर्माण गरेको गैँडाको माउ बच्चाको मूर्ति अनावरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र सङ्घका अध्यक्ष शङ्कर गिरीले संयूक्त रुपमा गैँडाको मूर्ति अनावरण गरेका हुन् । सङ्घका…

महिलाका शरीरमा हुने यी ५ परिवर्तनले गर्छ क्यान्सरको सङ्केत

महिलाका शरीरमा हुने यी ५ परिवर्तनले गर्छ क्यान्सरको सङ्केत

क्यान्सर एक गम्भीर रोग हो । पछिल्लो समय क्यान्सरका बिरामी विश्वभर द्रुत गतिमा बढ्दै गइरहेका छन् । समयमै पत्ता लाग्यो भने उपचारको मद्दतले क्यान्सरका बिरामीको जीवन बचाउन सम्भव छ । तर प्रायः मानिसहरूले क्यान्सरको प्रारम्भिक लक्षणहरूलाई बेवास्ता गर्छन् । महिलाहरूको…

युवाहरू तयार भए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली

युवाहरू तयार भए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली

३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश…