Blog Page

  • Home
लागुऔषधसहित सात युवक पक्राउ

लागुऔषधसहित सात युवक पक्राउ

चितवन, भदौ ५- जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो । उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक…

घुँगीफोर गरुडको प्रजनन केन्द्र बन्दै चितवनको बाटुलीपोखरी

घुँगीफोर गरुडको प्रजनन केन्द्र बन्दै चितवनको बाटुलीपोखरी

नारायणगढ (चितवन), भदौ ५- भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी जलचर घुँगीफोर गरुड (एसियन ओपनविल)का लागि प्रजनन केन्द्रको रूपमा विकसित भएको छ । यहाँ घुँगीफोरले सयौँ चल्ला कोरलेका छन् । बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा रहेको यो पोखरी वरपरका १०४…

पछिल्लो ६ घण्टा देशका अधिकांश स्थानमा वर्षा, वर्षा प्रणाली पश्चिमतर्फ सर्दै

पछिल्लो ६ घण्टा देशका अधिकांश स्थानमा वर्षा, वर्षा प्रणाली पश्चिमतर्फ सर्दै

काठमाडौँ भदौ ५ पछिल्लो ६ घण्टामा मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा सुदूरपश्चिम प्रदेशको डोटी र डडेलधुरा, मधेस प्रदेशको सप्तरी तथा बागमती प्रदेशको…

आज बिहीवार कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

आज बिहीवार कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

आज मिति वि.सं.२०८२ साल भाद्र ५ गते । बिहीबार । ईश्वी सन् २०२५ अगस्ट २१ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र कृष्णपक्ष । तिथि–त्रयोदशी, १७ घडी ५० पला,…

डेंगु संक्रमित ३ हजार नाघे, दुईजनाको मृत्यु

डेंगु संक्रमित ३ हजार नाघे, दुईजनाको मृत्यु

४ भदौ, काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघेको छ । गत पुस मध्यदेखि हालसम्म ३ हजार १३० जनामा डेंगु संक्रमण र दुईजनाको मृत्यु भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १९८ नयाँ…

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा, ४ भदौ :  माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल गाउँपालिका–३ का २१ वर्षीय उज्ज्वल राईको मृत्यु भएको छ । स्थानीय ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा राई घाइते भएका थिए । घाइते राईलाई उपचारका…

शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छः महामन्त्री थापा

शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छः महामन्त्री थापा

काठमाडौँ, ४ भदौ :  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई विद्यालयको ढोका बाहिर राख्नुपर्ने बताउनुपर्ने बताउनुभएको छ । सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटीको १११औँ जन्मजयन्तीका अवसरमा स्मारिका विमोचन तथा नन्दप्रसाद शिक्षकले विद्यालयभित्र राजनीतिक आस्था राख्न नहुने…

रविलाई भेटेपछि प्रचण्डले भने- दुब्लाउनुभएछ, अनुहारमै देखिन्छ

रविलाई भेटेपछि प्रचण्डले भने- दुब्लाउनुभएछ, अनुहारमै देखिन्छ

काठमाडौं,भदौ ४- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भैरहवा कारागारमा रहँदा धेरै पीडा पाएको टिप्पणी गरेका छन् । उक्त पीडा रविको अनुहारमा प्रस्ट देखिएको र उनको शरीर पनि दुब्लाएको प्रचण्डले बताए ।…

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ, ४ भदौ :  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो…

‘विपन्नताका आधारमा सामाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्छ’

‘विपन्नताका आधारमा सामाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्छ’

काठमाडौँ, भदौ ४ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सुरक्षा भत्ता आर्थिक हैसियतका आधारमा वितरण गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधेयक समितिको आजको बैठकमा सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभयो, “नेपालमा…