Blog Page

  • Home
जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

चितवन, भदौ ३ – जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये तीन…

टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं, भदौ ३ – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा…

उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजेर सरकारले अर्को गल्ती गर्दैछ : प्रचण्ड

उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजेर सरकारले अर्को गल्ती गर्दैछ : प्रचण्ड

काठमाडौँ, ३ भदौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयास धेरै पहिलेदेखि नै भइरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले यसमा सरकारले गल्ती गरिरहेको बताएका हुन्…

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

भद्रपुर झापा, भदौ ३- दमक नगरपालिका–७ पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । आज बिहान करिब ८ः०० बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोभी बोकेको प्र१–०२–००२ख ०९१२ नम्बरको मालवाहक ट्रकले विपरीत…

उपसभामुख हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर जारी

उपसभामुख हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर जारी

३ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर संकलन गर्न सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन्…

त्रियुगामा माछा मार्न गएका एकजना बेपत्ता

त्रियुगामा माछा मार्न गएका एकजना बेपत्ता

गाईघाट (उदयपुर), भदौ ३ – यहाँको चौदण्डीगढी नगरपालिका–६ सातघरेका दिलबहादुर राई सोमबार त्रियुगा खोलामा माछा मार्न जाने क्रममा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार ४५ वर्षीय राई त्रियुगास्थित भिमाहामा बल्छी लिएर माछा गर्न गएका…

रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

काठमाडौँ, भदौ ३ निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार…

मनसुन र बङ्गालको खाडीबाट भित्रिएको वायुको असर : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन र बङ्गालको खाडीबाट भित्रिएको वायुको असर : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ भदौ ३ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तथापि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत यहाँ परेको छ जसको प्रभावले कोशी, मधेस, बागमती र…

विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँः परराष्ट्रमन्त्री डा राणा

विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँः परराष्ट्रमन्त्री डा राणा

काठमाडौँ, २ भदौः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले अधिकतम कूटनीतिक पहल जारी राखेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि आफूले सरकारका तर्फबाट यो मुद्दालाई प्राथमिकतामा राखेर काम…

घोंगी टिप्ने क्रममा पोखरीमा डुबेर वृद्धाको मृत्यु

घोंगी टिप्ने क्रममा पोखरीमा डुबेर वृद्धाको मृत्यु

राजविराज, २ भदौ : घोंगी टिप्ने क्रममा यहाँको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ । सो गाउँपालिका–२ सीतापुरका स्थानीय ७२ वर्षीयासजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरदेखि करिब दुई किलोमिटर उत्तरमा…