Blog Page

  • Home
संसारकै सबैभन्दा ठूलो स्ट्रबेरी

संसारकै सबैभन्दा ठूलो स्ट्रबेरी

एजेन्सी, २०७८ फागुन इजरायलका किसानले फलाएको २८९ ग्रामको स्ट्रबेरीले हालसम्मकै ठूलो स्ट्रबेरीको उपाधि पाएको छ । यो स्ट्रबेरीको उत्पादनका लागि चाँहि एरियल नामका किसानले १ वर्ष बिताएका थिए ।यो स्ट्रबेरी एरियल परिवारको मध्य इजरायलमा रहेको खेतबाट सन् २०२१ को फेबु्रअरीमा…

बर्दिबासमा बौद्ध शिक्षा लागू हुँदै

बर्दिबासमा बौद्ध शिक्षा लागू हुँदै

महोत्तरी, १२ फागुन – बर्दिबास नगरपालिकाले बौद्ध शिक्षा लागु गर्ने भएको छ । बौद्ध शिक्षा प्रारम्भ गर्न चाँडै कलेज स्थापनाको प्रक्रिया अघि बढाइने नगर कार्यपालिकाको कार्यालयले जनाएको हो । बुधबार लुम्बिनी बौद्ध विश्वविद्यालय र बर्दिबास नगरपालिकाबीच यससम्बन्धी सम्झौता भएपछि अब…

बजेट अभावले मुग्लिन–नारायणगढ सडक खण्डमा पुल निर्माण प्रभावित

बजेट अभावले मुग्लिन–नारायणगढ सडक खण्डमा पुल निर्माण प्रभावित

चितवन, रत्ननगर फागुन १२ – निर्माणाधीन अवस्थामा रहेका मुग्लिन–नारायणगढ सडकखण्डका पुलका लागि बजेट अभाव भएको छ । मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर कृष्ण आचार्यले पुल निर्माणका लागि आवश्यक पर्ने बजेट अर्थमन्त्रालयबाट विनियोजन हुन नसक्दा पुल निर्माण प्रभावित भएको बताउनुभयो । मुग्लिन…

ओमानलाई हराउँदै नेपाल विश्वकप छनोटमा तेस्रो बन्यो

ओमानलाई हराउँदै नेपाल विश्वकप छनोटमा तेस्रो बन्यो

काठमाडौं, फागुन १२ – नेपालले घरेलु टोली ओमानलाई हराउँदै आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो बनेको छ । यससँगै नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी२० ग्लोबल क्वालिफायर सकाएको छ । तेस्रो स्थानको लागि भएको खेलमा नेपालले बिहीबार ओमानलाई ९…

रुसको आक्रमणपछि युक्रेनको अवस्था (फोटोफिचर)

रुसको आक्रमणपछि युक्रेनको अवस्था (फोटोफिचर)

एजेन्सी, फागुन १२ – रूसले सैन्य आक्रमण सुरू गरेपछि पूर्वी युरोपेली मुलुकका वासिन्दामा बिहीबार नयाँ अनिश्चितता छाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उज्यालो नहुँदै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए । पुटिनको घोषणालगत्तै राजधानी किएभमा क्षेप्यास्त्र हानिएको छ…

घाँस काट्न गएकी महिलामाथि बाघको आक्रमण, बाघले खाइरहेको अवस्थामा शवको उद्दार

घाँस काट्न गएकी महिलामाथि बाघको आक्रमण, बाघले खाइरहेको अवस्थामा शवको उद्दार

चितवन, फागुन १२ – घाँस काट्न चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गएकी एक बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका ६ निवासी ६० वर्षीय चिजा सार्कीको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय गितानगर चितवनका अनुसार भरतपुर १३ बेलशहरस्थित चितवन…

एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन, प्रहरीसँग झडप (फोटाफिचर)

एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन, प्रहरीसँग झडप (फोटाफिचर)

काठमाडौं, फागुन ११ – अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमामा काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरिएको छ । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तानव सिर्जना भएको छ । एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार…

युक्रेनमा रहेका नेपालीको सुरक्षाप्रति एनआरएनएको चिन्ता

युक्रेनमा रहेका नेपालीको सुरक्षाप्रति एनआरएनएको चिन्ता

काठमाडौँ, १२ फागुन – युक्रेनमा पछिल्लो विकसित घटाक्रमका कारणले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) ले चिन्ता व्यक्त गरेको छ । एनआरएनएले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी युक्रेनमा लामो समयदेखि स्थायी बसोबास गर्दै आएका ३८ नेपाली राष्ट्रिय समन्वय…

वीरगञ्जमा करको दायरा बढाएपछि ३८ प्रतिशत बढी राजस्व सङ्कलन

वीरगञ्जमा करको दायरा बढाएपछि ३८ प्रतिशत बढी राजस्व सङ्कलन

पर्सा, १२ फागुन – वीरगञ्ज महानगरपालिकाले करको दर नभएर दायरा बढाएपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ । कोरोना भाइरस सङ्क्रमणको नकारात्मक प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरपालिकाले कर छुटको नीति ल्याएपछि राजस्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको हो…

अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्दै

अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्दै

नवलपुर, १२ फागुन नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का किसान अदुवा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं…