Blog Page

  • Home
देवघाटको धार्मिक महिमालाई अक्षुण्ण राख्ने काम गरिरहेका छौं : धिरणबाबु घिमिरे

देवघाटको धार्मिक महिमालाई अक्षुण्ण राख्ने काम गरिरहेका छौं : धिरणबाबु घिमिरे

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन १७ – पवित्र तीर्थस्थल देवघाटको व्यवस्थापनका लागि देवघाट क्षेत्र विकास समिति रहेको छ । उक्त समितिले देवघाटको भूगोल फैलिएको तनहुँ, चितवन र नवलपुरलाई हेर्ने गर्छ । निश्चित भौगोलिक क्षेत्रमा व्यवस्थापन समितिले काम गरिरहेको छ…

शक्तिखोरमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको कुरा कहाँ पुग्यो ?

शक्तिखोरमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको कुरा कहाँ पुग्यो ?

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन १७ – संभावना नै संभावना बोकेको चितवन उद्योग विकासका लागि पनि प्रशस्त संभावन भएको जिल्ला हो । घरेलु तथा साना उद्योग कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग तथा चितवन उद्योग संघले उपलब्ध गराएको तथ्यांकका…

आलिया भट्टले भनिन्- प्रेम लुकाउनु पर्ने कारण छैन

आलिया भट्टले भनिन्- प्रेम लुकाउनु पर्ने कारण छैन

काठमाडौं, १७ फागुन – आलिया भट्ट अभिनित पछिल्लो फिल्म ‘गंगुवाई कठियावाडी’ प्रदर्शनरत छ । केहीले आलियाको अभिनयको प्रशंसा गरेका छन् भने केहीले नसुहाएको प्रतिक्रिया दिइएका छन् । संजयलीला भन्साली निर्देशित फिल्म भएकै कारण ‘गंगुवाई कठियावाडी’ चर्चामा छ । फिल्मसँगै आलियाको…

चितवनमा नेपाल बन्दको प्रभाव : तीन सवारीमा आगजनी र तोडफोड प्रयास, ४ बन्दकर्ता पक्राउ

चितवनमा नेपाल बन्दको प्रभाव : तीन सवारीमा आगजनी र तोडफोड प्रयास, ४ बन्दकर्ता पक्राउ

– हिरालाल आचार्य ‘Diamond’ चितवन, ०७८ फागुन १६ – आज नेपाल बन्दको दिन चितवनका ४ जना बन्दकर्ता पक्राउ परेका छन् । नारायणगढको लायान्सचोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीले बताए…

एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छ : कार्यकारी निर्देशक विष्ट

एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छ : कार्यकारी निर्देशक विष्ट

काठमाडौँ, १६ फागुन – राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पाेरेशन सम्झौतालाई निकष्र्षमा पु¥याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ । सम्झौता अनुमोदनसँगै अबको प्रक्रिया के हुन्छ र कहिलेदेखि काम शुरु हुन्छ भन्ने…

भरतपुरलाई मेडिकल सिटी बनाउन चिया गफले मात्र पुगेन : डा. भोजराज अधिकारी

भरतपुरलाई मेडिकल सिटी बनाउन चिया गफले मात्र पुगेन : डा. भोजराज अधिकारी

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन १६ – चितवनको सदरमुकाम भरतपुरलाई मेडिकल सिटी बनाउने चर्चा हुन लागेको थुप्रै भइसक्यो । भरतपुरमा स्वास्थ्य क्षेत्रलाई नजिकबाट नियालीरहेका डा. भोजराज अधिकारीसँग हामीले कुुराकानी गरेका छौं । अधिकारी भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवम्…

यस्तो छ ब्याट्री निकाल्न नमिल्ने स्मार्टफोन बनाउनुको कारण

यस्तो छ ब्याट्री निकाल्न नमिल्ने स्मार्टफोन बनाउनुको कारण

काठमाडौं । कुनै समय थियो जब मोबाइल फोन खोलेर त्यसको ब्याट्री निकाल्न सकिन्थ्यो । कतिपय मानिसहरु आफूसँग यति धेरै ब्याट्री राख्दथे कि आफ्नो फोनमा नयाँ–नयाँ ब्याट्री हालेर चलाउँदथे । बजारमा फोनभन्दा धेरै ब्याट्री हुन्थे । मोबाइल पुरानो भएर ब्याट्रीको आयु…

ह्वाट्सएपबाट उच्च गुणस्तरको फोटो पठाउने तरिका जान्नुहोस्

ह्वाट्सएपबाट उच्च गुणस्तरको फोटो पठाउने तरिका जान्नुहोस्

काठमाडौं । फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप आदिजस्ता मेसेजिङ एपबाट फोटो तथा भिडियोहरु आदानप्रदान गर्नु भएकै होला । तर यसरी फोटो भिडियोहरु पठाउँदा प्राप्त गर्ने व्यक्तिको च्याट बक्समा पुग्ने बेलामा तस्वीर तथा भिडियोको गुणस्तर निकै खस्किएको हुन्छ । कुनै पनि तस्वीरलाई…

के कम्प्युटरले अपराध हुनुभन्दा अगाडि नै रोक्न सक्दछ ?

के कम्प्युटरले अपराध हुनुभन्दा अगाडि नै रोक्न सक्दछ ?

बीबीसी, २०७८ फागुन – घटना सन् २०१३ को हो । अमेरिकाको शिकागोका रोबर्ट म्याक डेनियल घरमा बसेर टेलिभिजन हेरिरहेका थिए । अकस्मात उनको घरमा पुलिस आएर आफूहरूले निगरानी गरिरहेको भन्दै रोबर्टलाई चेतावनी दिए । रोबर्ट जोखिमयुक्त इलाकामा बस्थे । केही…

चितवनमा चार लाख मतदाता

चितवनमा चार लाख मतदाता

चितवन, १६ फागुन – जिल्लामा मतदान योग्य मतदाताको सङ्ख्या तीन लाख ९९ हजार ८७१ जना पुगेको छ । दाबी विरोधको क्रममा केही सङ्ख्या घट्ने छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो मतदाता सङ्ख्या विसं २०७४ को निर्वाचनमा भन्दा ८६ हजार…