Blog Page

  • Home
चितवनको माटोमा अम्लियपना बढ्यो

चितवनको माटोमा अम्लियपना बढ्यो

– नारायण अधिकारी चितवन, १२ फागुन – जिल्लाका अधिकांश क्षेत्रको माटोमा अम्लियपना बढी देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनले यही फागुन ४ र ५ गते गरेको माटो परीक्षणका क्रममा अम्लियपना बढेको पाइएको हो । परीक्षणका क्रममा…

चितवनमा बर्ड-फ्लुु पुष्टि भएपछि कुखुरा नष्ट

चितवनमा बर्ड-फ्लुु पुष्टि भएपछि कुखुरा नष्ट

चितवन, १२ फागुन भरतपुर महानगरपालिका– ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले सो फर्मको कुखुरामा बर्ड–फ्लुु पुष्टि भएपछि नष्ट गरेको हो । केही दिन अघिदेखि कुखुरा मर्न…

चितवनका ठूला मेडिकल कलेजमा ५० प्रतिशत बिरामी रिफरका

चितवनका ठूला मेडिकल कलेजमा ५० प्रतिशत बिरामी रिफरका

चितवन, १२ फागुन – ‘स्वस्थ नगरी’ चितवनका ठूला मेडिकल कलेजमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफर भएर आउने गरेका छन् । जिल्लाभित्र र बाहिरी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी रिफर भएर आउने गरेका हुन् । आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक…

एमसीसीको विरोधमा चितवनको सडकमा उत्रिए विद्यार्थीहरु (फोटो/भिडियोसहित)

एमसीसीको विरोधमा चितवनको सडकमा उत्रिए विद्यार्थीहरु (फोटो/भिडियोसहित)

चितवन, फागुन १२ – अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमामा चितवनमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । आज बिहीबार दिउँसो विद्यार्थीहरुले सीडीओ कार्यालय घेराउसहित एमसीसीको खारेजको माग गर्दै नाराबाजी गरेका हुन् । एमसीसी खारेजी संयुक्त संघर्ष समिति चितवनको…

एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : वरिष्ठ नेता पौडेल

एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : वरिष्ठ नेता पौडेल

दमौली, १२ फागुन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनुभएको छ । प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपा (माओवादी केन्द्र) र…

आजको तपाईंको राशिफल

आजको तपाईंको राशिफल

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि केही त्याग गर्नुपर्ला। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले दिन…

सौराहामा देखिन थाले विदेशी पर्यटक : व्यवसायी उत्साहित, पूर्ववत् अवस्थामा फर्कने अनुमान

सौराहामा देखिन थाले विदेशी पर्यटक : व्यवसायी उत्साहित, पूर्ववत् अवस्थामा फर्कने अनुमान

–नारायण अधिकारी चितवन, ११ फागुन – नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको…

रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास छैन : युक्रेनका राष्ट्रपति जेलेन्स्की

किभ, ११ फागुन – युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताउनुभएको छ । उहाँले मंगलबार भन्नुभएको छ– मलाई लाग्छ रुससँग त्यत्रो द्वन्द्व हुनेछैन, अहिले हामीले सोचेजस्तो हिंसा पनि हुनेछैन । उता युक्रेनमा यदि आन्दोलन या…

चितवनमा वैदेशिक रोजगारीमा पठाई दिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

चितवनमा वैदेशिक रोजगारीमा पठाई दिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

चितवन, फागुन ११ – चितवनमा वैदेशिक रोजगारीमा पठाई दिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–७ की ३८ वर्षीया मिना चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले वैदेशिक रोजगारीमा राम्रो कमाई हुने र चिनजानका…

प्रतितोला रु ५०० ले घट्यो सुनको मूल्य

प्रतितोला रु ५०० ले घट्यो सुनको मूल्य

काठमाडौँ, ११ फागुन सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको…