Blog Page

  • Home
मकवानपुरमा निर्वाचनको तयारी पूरा

मकवानपुरमा निर्वाचनको तयारी पूरा

हेटौँडा, २७ वैशाख- मकवानपुरमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ । जिल्लाको दशवटै स्थानीय तहमा रहेका मतदान केन्द्रहरुमा कर्मचारीहरू खटिएका छन् । जिल्लामा एक सय दुईवटा वडामा एक सय ६५ मतदान केन्द्र रहेका छन् भने तीन सय ६५ वटा…

मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले मागे मत

मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले मागे मत

काठमाडौं, २७ वैशाख- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन् । मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल गरेका…

कालिकामा २५ वर्ष क्रियाशिल भई जनचाहना बुझेका विनोद रेग्मी

कालिकामा २५ वर्ष क्रियाशिल भई जनचाहना बुझेका विनोद रेग्मी

कालिका,२७ वैशाख- चितवनको कालिका नगरपालिकामा नेकपा (एमाले)को तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका बिनोद रेग्मीको जीवन राजनीति र सामाजिक काममै बितेको छ । साविक जुटपानी गाविस–५ जमुनापुरका रेग्मी कालिका नगरपालिकाको कुना काप्चासँग परिचित छन् । कालिकाको भूगोल र कालिका नगरवासीमा चिरपरिचित…

दीपक मनाङे मन्त्रीको कुर्सीमा, मुद्दा सर्वोच्चमा

दीपक मनाङे मन्त्रीको कुर्सीमा, मुद्दा सर्वोच्चमा

काठमाडौं, २७ वैशाख- राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा पेसीमा चढेर स्थगित…

दक्षिण कोरियामा नयाँ राष्ट्रपति

दक्षिण कोरियामा नयाँ राष्ट्रपति

सीउल, २७ वैशाख- युन सुक योलले दक्षिण कोरियाको राष्ट्रपतिको सपथ लिएका छन् । राजधानी सीउलको नेसनल एसेम्बलीमा आयोजित एउटा विशाल समारोहमा योलले दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् । आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले…

मतगणनास्थलमा सीसीटीभी जडान

मतगणनास्थलमा सीसीटीभी जडान

रसुवा, २७ वैशाख- स्थानीय तहको निर्वाचनको मतगणनाका लागि सीसीटीभी जडान गरिएको छ । जिल्लाको पाँचवटै मतगणनास्थलमा मंगलबार सीसीटीभी जडान गरिएको हो । निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सीसीटीभी जडान गरेकाे मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए…

जमिन खण्डीकरणलाई रोक्यौँ, अब व्यवस्थित बस्ती विकासका लागि काम गर्छु: नरुलाल चौधरी(अन्तर्वार्ता )

जमिन खण्डीकरणलाई रोक्यौँ, अब व्यवस्थित बस्ती विकासका लागि काम गर्छु: नरुलाल चौधरी(अन्तर्वार्ता )

दाङ,२७ वैशाख- दाङको घोराही उपहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरीले उम्मेदवारी दिएका छन् । उनी जनतामा एक पटक परीक्षण भइसकेका जनप्रतिनिधि हुन् । दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका चौधरीको चुनावी तयारीको सन्दर्भमा चौधरीसँग न्युज कारखानाले गरेको कुराकानी : चुनावी अभियान…

लालमणी चौधरी : जसको नेतृत्वले खैरहनी निरन्तर उत्कृष्ट बन्यो

लालमणी चौधरी : जसको नेतृत्वले खैरहनी निरन्तर उत्कृष्ट बन्यो

खैरहनी, २७ वैशाख- सरकारी जागिर खाएको भए सहसचिव, सचिव भएर अहिले अवकास हुने वेला हुन्थ्यो । संगै पढेका साथीहरु सरकारी जागिरपछि अवकास पनि भईसके । तर लालमणी चौधरीलाई जागिर भन्दा पनि राजनीतिबाट समाजका लागि केही काम गर्छु भन्ने लाग्यो ।…

अपाङ्गता भएका किशोरलाई एयरलाइन्सले अस्वीकार गरेपछि चौतर्फी विरोध

अपाङ्गता भएका किशोरलाई एयरलाइन्सले अस्वीकार गरेपछि चौतर्फी विरोध

नयाँ दिल्ली, २७ वैशाख- भारतमा एउटा घरेलु एयरलाइन्सले एक अपाङ्गता भएका किशोरलाई आफ्नो उडानमा चढ्न इन्कार गरेको विषयलाई लिएर त्यसको चौतर्फी विरोध भएको छ । एयरलाइन्सले विभेदपूर्ण व्यवहार देखाएको सर्वसाधारणले गुनासो गरेका छन् । भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले त्यसबारे…

प्रधानमन्त्री देउवालाई भेट नदिएका यी दुई नेता

प्रधानमन्त्री देउवालाई भेट नदिएका यी दुई नेता

काठमाडौं, २७ वैशाख- प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतबाट चुनावी अभियानमा रहँदा भेट्न चाहेका दुई नेता हुन्, पुष्करनाथ ओझा र जगन्‍नाथ पौडेल । नेता ओझा कैलाली र पौडेल चितवनका हुन् । देउवाले चाहे पनि दुवै नेताले भेट गर्न भने अस्वीकार…