Blog Page

  • Home
चितवनबाट एक बर्षमा ४७३ मानिस हराए, ४४ जना अझै भेटिएनन्

चितवनबाट एक बर्षमा ४७३ मानिस हराए, ४४ जना अझै भेटिएनन्

चितवन, साउन १२- पूजा परियार गत बर्ष चितवनबाट ४७३ जना मानिस हराएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७८/२०७९ मा सबैभन्दा बढी १९२ महिला सहित ४७३ जना मानिस हराएका हुन् । यस्तै, हराउनेमा पुरुषको संख्या १५२,…

आयोगद्वारा एक वर्षमा ३५१ उजुरी फछ्यौट, आयोग भन्छ– सिफारिस सरकारले आशातित रुपमा कार्यान्वयन गर्न सकेन

आयोगद्वारा एक वर्षमा ३५१ उजुरी फछ्यौट, आयोग भन्छ– सिफारिस सरकारले आशातित रुपमा कार्यान्वयन गर्न सकेन

काठमाडौं, साउन १२- राष्ट्रिय मानवअधिकार आयोगले गत आर्थिक वर्ष २०७८र७९ मा कुल ३५१ वटा उजुरी फछ्यौट गरेको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘आव २०७८र७९ मा आयोगले कूल ३ सय ५१ उजुरीहरू फछ्यौट…

गीतकार डा.उपाध्यायको विश्व रेकर्ड ११० पुग्यो

गीतकार डा.उपाध्यायको विश्व रेकर्ड ११० पुग्यो

काठमाडौं, साउन १२- कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले ५० भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् । काठमाडौ‌मा बुधबार साँझ आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड ९गिनिज बुक अफ वर्ल्ड० प्रमाणपत्र सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रदान…

बढ्यो सुनको मूल्य, प्रतितोला ९४ हजार ८०० सय रुपैयाँमा कारोबार

बढ्यो सुनको मूल्य, प्रतितोला ९४ हजार ८०० सय रुपैयाँमा कारोबार

काठमाडौं, साउन १२- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ । हिजो प्रतितोला ९४ हजारमा सुन कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक…

आज विश्व हेपाटाइटिस विरुद्धको दिवस मनाइँदै

आज विश्व हेपाटाइटिस विरुद्धको दिवस मनाइँदै

काठमाडौं, साउन १२- विश्व हेपाटाइटिसविरुद्धको दिवस आज मनाइँदैछ। हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । यसवर्षको नारा ‘हेपाटाइटिसविरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने रहेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको तथ्याङ्क…

भोलि बस्ने गरी सकियो माओवादी स्थायी समिति बैठक

भोलि बस्ने गरी सकियो माओवादी स्थायी समिति बैठक

काठमाडौं, साउन १२- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पुनः बस्नेगरी सकिएको छ । भोली बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक भर्खरै सकिएको हो । बैठकमा आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा तथ्य तथ्यांक केलाउनुका…

बारामा ६५ प्रतिशत क्षेत्रमा धान रोपाई, मलको अभाब कायमै

बारामा ६५ प्रतिशत क्षेत्रमा धान रोपाई, मलको अभाब कायमै

बारा, साउन १२- मुरी फलाउन मानो रोप्ने महिना असार सकेर साउनको पहिलो सातासम्म बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । धान रोपाइँको सिजनको समयमा वर्षा नहुँदा र मल अभावका कारण जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल…

ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न एक जना चिनियाँसहित चार जना पक्राउ

ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न एक जना चिनियाँसहित चार जना पक्राउ

काठमाडौं, साउन १२- काठमाडौं महानगरपालिका–२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत ४ जना रहेका छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको…

नेप्सेमा सूचीकरण भएसँगै विन्धवासिनी हाइड्रोपावरको सेयर खुला

नेप्सेमा सूचीकरण भएसँगै विन्धवासिनी हाइड्रोपावरको सेयर खुला

काठमाडौं, साउन १२- विन्धवासिनी हाइड्रोपावर कम्पनीकोे आईपीओ नेप्सेमा सूचीकरण भएसँगै सेयर कारोबार खुला भएको छ । बुधबार यसको १ करोड कित्ता सेयर सूचीकरण भएको हो । सूचीकरण भएसँगै बिहीबारबाट यसको सेयर कारोबार खुला भएको छ । सूचीकरणसँगै नेप्सेले यसको ओपनिङ…

कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको वुहानमा फेरि लकडाउन

कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको वुहानमा फेरि लकडाउन

एजेन्सी, साउन १२- कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ ।जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न…