काठमाडौं, १२ साउन आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति मुलुकका केही…
एजेन्सी ताइपेय,१२ साउन ताइवानका रक्षामन्त्री चिउ कुओ चाङले चीनको पिपुल्स लिबरेस आर्मीले सन् २०२५ सम्ममा ताइवानलाई आक्रमण गर्ने पूर्ण क्षमता राख्ने बताउँदै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् । ताइवान स्ट्रेटमा बढ्दो तनाव र धम्कीको पृष्ठभूमिमा गैरनाफामुखी संस्था द डेमोक्रेसी फोरम…
काठमाडौं ,साउन ११ – प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नारायणगढ–बुटवल सडक निर्माण निराशाजनक भएको भन्दै त्यसको छानबिन गरी आवश्यक कारबाही अघि बढाउन र आगामी दिनमा लागत नबढ्ने गरी निर्धारित समयमा गुणस्तरीय रुपमा काम सम्पन्न गर्न सरकारलाई निर्देश गरेको छ ।…
सिरहा, ११ साउन – सिरहामा जनता समाजवादी पार्टी नेपाल (जसपा)संघीय परिषद सदस्य देवेन्द्र महतोविरुद्ध बलात्कार प्रयास गरेको भन्दै जाहेरी दर्ता भएको छ । गोलबाजार नगरपालिका १३ वस्ने नेता महतोमाथि नातेदारले आफूमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी दर्ता गराएकी हुन् ।…
११ साउन, धनगढी – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बलियो राष्ट्रवादी शक्तिको अभावमा ठूला राजनीतिक दलले मनपरितन्त्र चलाएकाले यसलाई परास्त गर्न राष्ट्रवादी शक्ति एक हुनु पर्ने बताएका छन् । आज धनगढीमा विभिन्न राजनीतिक दल परित्याग गरेका नेताहरूलाई राप्रपामा प्रवेश गराउँदै लिङ्देनले…
झापा, ११ साउन – झापामा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न नसकेको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार साढे ५ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-५ स्थित गीता पेट्रोल पम्प…
चितवन, ११ साउन – चितवनको माडी नगरपालिकाले पटक–पटक गरी नियम विपरित लाखौँ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले औँल्याएको छ । आर्थिक वर्ष २०७७/७८ लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले माडीको हालसम्मको बेरुजु ३६ करोड नाघेको बताएको छ । आर्थिक वर्ष २०७७/७८…
काठमाडौं, ११ साउन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपामा भन्सार छलि लैजान लागेको १ किलो ६ सय १० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । राहदानी नम्बर एम ४९५०८९५ वाहक ४२ वर्षीय यूसुफ हारोनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, साउन ११ – नारायणी नमुना मावि भरतपुरले यसवर्ष पनि एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयबाट कुल ३८२ जना विद्यार्थीले एसईई दिएकोमा ९३ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । विद्यालयका शिक्षक इन्द्रकमल…
काठमाडौं, ११ साउन – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् । लु भोली साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर…