Blog Page

  • Home
डुम्रे–बेँसीसहर सडक पहिरोले पुनःअवरुद्ध

डुम्रे–बेँसीसहर सडक पहिरोले पुनःअवरुद्ध

लमजुङ, साउन १२- अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे बेँसीसहर सडकखण्ड पुनःअवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार वैकल्पिक…

माडी नगरपालिकामा पटक–पटक नियम विपरित लाखौँ खर्च : महालेखा

माडी नगरपालिकामा पटक–पटक नियम विपरित लाखौँ खर्च : महालेखा

चितवन, साउन १२ – चितवनको माडी नगरपालिकाले पटक–पटक गरी नियम विपरित लाखौँ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले औँल्याएको छ । आर्थिक वर्ष २०७७र७८ लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले माडीको हालसम्मको बेरुजु ३६ करोड नाघेको बताएको छ । आर्थिक वर्ष २०७७…

जिसस चितवनको स्वामित्वमा रहेको जग्गामा माओवादी निकट कर्मचारी संगठनको भवन निर्माण सुरु

जिसस चितवनको स्वामित्वमा रहेको जग्गामा माओवादी निकट कर्मचारी संगठनको भवन निर्माण सुरु

चितवन, साउन १२- माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठनले सरकारी जग्गा हडपेर भवन निर्माण गरेको छ । जिल्ला समन्वय समिति (जिसस)चितवनको स्वामित्वमा रहेको जग्गामा संगठनले जबरजस्ती भवन निर्माण थालेको हो । सरकारी जग्गा कर्मचारी संगठनले जबरजस्ती हडपेपछि जिसस अदालत…

सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

तनहुँ, साउन १२- तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । सो अवधिमा एक…

रूसी सेनाद्वारा युक्रेनको दोस्रो ठूलो पावर प्लान्ट कब्जा

रूसी सेनाद्वारा युक्रेनको दोस्रो ठूलो पावर प्लान्ट कब्जा

मस्को, १२ साउन रूसी सेनाले युक्रेनको दोस्रो ठूलो पावर प्लान्ट कब्जा गरेको युक्रेनी राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले युट्युबमा पोस्ट गरिएको एक अन्तर्वार्तामा बताएका छन् । ‘रुसी सेनाले एउटा सानो रणनीतिक फाइदा हासिल गरे ।  उनीहरूले वुलेहिरस्क कब्जा गरे’, अरेस्टोभिचले भने…

सडकसँगै गाउँमा पहिरो

सडकसँगै गाउँमा पहिरो

हेमन्त केसी  सुर्खेत , १२ साउन सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिकाभित्रका दुईवटा वडाका ३९ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि स्थानीय…

माओवादी अध्यक्ष प्रचण्ड जापान जाने

माओवादी अध्यक्ष प्रचण्ड जापान जाने

लण्डन, १२ साउन  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानका अनुसार प्रचण्ड आगामी साता टोकियो जान लागेका हुन् । : प्रचण्डले टोकियोमा ‘समृद्ध नेपालको आधार  आर्थिक क्रान्तिमा प्रवासी नेपालीको…

जापानमा बाँदर आतंक, मान्छेलाई हमला गर्ने बाँदरलाई गोली हानेर मारियो

जापानमा बाँदर आतंक, मान्छेलाई हमला गर्ने बाँदरलाई गोली हानेर मारियो

एजेन्सी टोकियो, १२ साउन जापानी सहरका बासिन्दाहरूलाई हप्तासम्म आतंकित गर्ने बाँदरहरूको गिरोहमध्येको एउटालाई पक्राउ गरी मारिएको अधिकारीहरूले बताएका छन् । उक्त भाले बाँदरलाई मंगलबार साँझ उच्च विद्यालयको मैदानमा विशेष कमिसनका शिकारीले फेला पारेका थिए ।  सुरुमा यसलाई बेहोस पारिएको थियो…

महिला युरो: फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

महिला युरो: फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

काठमाडौं, १२ साउन प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसीप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । अघिल्लो रात इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ…

कस्तो छ  तपाइको आज को दिन  ? थाहा पाउनुहोस् आजको राशिफल

कस्तो छ तपाइको आज को दिन ? थाहा पाउनुहोस् आजको राशिफल

आज मिति १२ साउन २०७९, बिहीबार । तदनुसार २८ जुलाई २०२२ । श्रावणकृष्णपक्ष अमाबस्या अर्थात् औशी । पुनर्वसु नक्षत्र, चतुष्पद करण, वज्र योग, चन्द्रमा कर्कट राशिमा छ । आज बिहान सूर्योदय ५ः२५ मा भएको छ भने सूर्यास्त ६ः५६ मा हुनेछ…