बझाङमा भूकम्पको धक्का

काठमाडौं पुस १५
बझाङमा भूकम्प गएको छ ।

आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *