वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगे उपराष्ट्रपति पुन

काठमाडौंं, माघ ४-
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

जण्डिसमा समस्या देखिएपछि नेता पुनलाई केही दिनअघि सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *