नेपाल एयरलाइन्सको आन्तरिक उडान बन्द

काठमाडौं, पुस ९

नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०को आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ।

नियमित उडान गरिरहेको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आइतबारदेखि आन्तरिकतर्फका सबै उडान बन्द भएको निगमले जनाएको छ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार उक्त ट्विनअटरले गत शनिबारसम्म नियमित उडान गरिरहेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *