Blog Page

  • Home
विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’

विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’

काठमाडौँ , साउन ६ – कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केर यहाँका युवाहरू व्यावसायिक कृषिमा जुट्न थालेका छन् । भोजपुर नगरपालिका–५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक रोजगारीका सिलसिलामा आठ…

विद्युतीय शवदाह भवनको सकियो निर्माण कार्य : भदौदेखि पूर्णरुपमा सञ्चालनमा ल्याइँदै

विद्युतीय शवदाह भवनको सकियो निर्माण कार्य : भदौदेखि पूर्णरुपमा सञ्चालनमा ल्याइँदै

देवघाट साउन ६ पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह भवनको निर्माण कार्य सम्पन्न भएको छ । विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्णरुपमा सञ्चालनमा आउने भएको हो । विक्रम संवत् २०७५ माघ ३ गते निर्माण…

जिपको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

जिपको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

चितवन साउन ६ जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगंजमहानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट…

नारायणघाट–बुटवल सडक विस्तारको म्याद एक वर्ष थप्ने तयारी

नारायणघाट–बुटवल सडक विस्तारको म्याद एक वर्ष थप्ने तयारी

नवलपुर (नवलपरासी) साउन ६ चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक विस्तारको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा…

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

आज मिति वि.सं.२०८२ साल साउन ६ गते । मंगलबार । ईश्वी सन् २०२५ जुलाई २२ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–द्वादशी, १ घडी ४६ पला,…

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ साउन ६ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल मधेस र बागमती प्रदेश लगायत देशका पहाडी भू(भागमा…

नारायणगढको पार्किङ समस्या व्यवस्थापन गर्दै महानगर

नारायणगढको पार्किङ समस्या व्यवस्थापन गर्दै महानगर

चितवन, ५ साउनः भरतपुर महानगरपालिकाअन्तर्गत मुख्य बजार क्षेत्र नारायणगढलगायत विभिन्न स्थानमा पार्किङ समस्या बढेपछि महानगरपालिका यसको व्यवस्थापनमा जुटेको छ । मुख्य बजारमा ६ लेनको सडक विस्तार भएपछि सडक सहज भए पनि पार्किङ अव्यवस्थित हुँदा समस्या बढेको छ । पार्किङ समस्या…

१२ कक्षाको नतिजा साउन अन्तिममा सार्वजनिक गर्ने तयारी

१२ कक्षाको नतिजा साउन अन्तिममा सार्वजनिक गर्ने तयारी

काठमाडौं,साउन ५- राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा साउन अन्तिम साता सार्वजनिक गर्ने तयारी गरेको छ । क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ…

नारायणी नदीमा पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

नारायणी नदीमा पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

भरतपुर, ५ साउनः नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ । आज ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–१६ गणेश मन्दिर नजिकै नारायणी नदीको छेउमा जमेको पानीमा पौडी खेल्न गएका भरतपुर–१५ सूर्यनगरका १५ वर्षीय किशोर मेक्सन पुन मगरको…

एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, भोलि पुनः बस्ने

एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, भोलि पुनः बस्ने

काठमाडौँ, ५ साउन :   नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आआफ्ना धारणा राख्नुभएको एमाले…