काठमाडौं साउन ५ वर्षातको समयमा पनि आगलागीका घटना हुुँदैन होला भन्ने तपाई लाग्न सक्छ, तर अवस्था त्यस्तो छैन । देशभर वर्षात् भइरहेका बेला पनि पछिल्ला दिनमा आगलागीका घटनाका कारण ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…
काठमाडौँ साउन ५ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती…
आज वि.सं.२०८२ साल साउन ५ गते । सोमबार । ईश्वी सन् २०२५ जुलाई २१ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–एकादशी, ७ घडी २७ पला, बिहान…
काठमाडौँ साउन ५ आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। भगवान् शिवको विशेष पूजा श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय…
काठमाडौँ, ४ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेकामा बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो पटक अवार्ड जितेकामा बधाई…
चितवन, ४ साउनः चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । बर्सात सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो । अस्पतालका आकस्मिक कक्ष इन्चार्ज अलाउद्दिन मियाका अनुसार वैशाख महिनामा ६० जनाको उपचार…
काठमाडौं, साउन ४ मधेसका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन्। बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए। उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा पेस…
सिरहा, ४ साउनः सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् । कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद चर्किएपछि झडप भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले जानकारी दिनुभयो…
काठमाडौँ, ०४ साउन । बाढीले क्षतिग्रस्त स्याफ्रुवेँसी –रसुवागढी सडक खुलेको छ । १३ दिनपछि ट्र्याक खोल्न सफल भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी रसुवागढी सडक योजनाका सब इन्जिनियर तथा प्राविधिक रूपनारायण पौडेलले जानकारी दिए । ‘११ औँ दिनको कडा मेहनतपछि बाटो खुल्यो । बाटो…
काठमाडौँ, साउन ४- मेचीनगर नगरपालिका-४ का महिला बाँसबाट विभिन्न कलात्मक सामग्री निर्माणमा जुटेका छन् । बाँसको जरा सङ्कलन गरी हस्तकलासम्बन्धी विभिन्न सामग्री निर्माणमा यहाँका महिला जुटेका हुन् । मेचीनगर-४ की ४० वर्षीया पुष्पा विष्टको दैनिकी बाँसको जरा सङ्कलन गर्ने र…