Blog Page

  • Home
चितवनको कारागारबाट छुट्ने भन्दा आउने बढी

चितवनको कारागारबाट छुट्ने भन्दा आउने बढी

चितवन, साउन ५ – कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ । विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो । कार्यालयका सूचना अधिकारी…

भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए

भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए

चितवन, साउन ५ – भरतपुर आँखा अस्पतालमा गत आर्थिक वर्ष २०८१/८२ मा तीन लाख २० हजार ६४८ जनाले सेवा लिएका छन् । जसमध्ये ११ हजार ३४९ जनाको शल्यक्रिया गरिएको हो । तिनीहरूमध्ये चार हजार १३५ जनाको ‘फेको’ (मेसिन) प्रविधिबाट शल्यक्रिया…

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

खोटाङ, ५ साउन: विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला आजदेखि सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ । बोलबमको अवसर पारेर यहाँ लगाइएको मेलामा गेरुबस्त्रधारी दर्शनार्थी…

चितवन निकुञ्ज घुम्ने पर्यटक घटे

चितवन निकुञ्ज घुम्ने पर्यटक घटे

भरतपुर, ५ साउन :  चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ । गत वर्षको तुलनामा झण्डै २५ प्रतिशत पर्यटक घटेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा…

नक्कली अडियो बनाएर सिधाकुरालाई उपलब्ध गराउने राजकुमार पक्राउ

नक्कली अडियो बनाएर सिधाकुरालाई उपलब्ध गराउने राजकुमार पक्राउ

काठमाडौं साउन ५ नक्कली अडियो बनाएर सिधाकुरा अनलाइन मिडियालाई उपलब्ध गराउने राजकुमार तिमिल्सिना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले आइतबार (साउन ४) साँझ उनलाई पक्राउ गरेको कोसी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी ईश्वर कार्कीले जानकारी दिए ।…

आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, साउन ५ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरू भएको एमालेको केन्द्रीय कमिटीको नवौँ बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ओलीले…

धनगढीमा भीषण आगलागीबाट आठवटा सटर जलेर नष्ट

धनगढीमा भीषण आगलागीबाट आठवटा सटर जलेर नष्ट

धनगढी साउन ५ धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकै आइतबार राति भीषण आगलागी हुँदा आठवटा सटरमा क्षति पुगेको छ। विद्युत् सर्ट भएर सुरु भएको आगलागीले पसलहरूमा ठुलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार हेलेन ट्रेड एण्ड…

मुग्लिन–मलेखु सडकको काम ३३ प्रतिशत पूरा

मुग्लिन–मलेखु सडकको काम ३३ प्रतिशत पूरा

भरतपुर साउन ५ नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकको काम ३३ प्रतिशत सम्पन्न भएको छ । यस सडकको ३८ किलोमिटर भागमध्ये आठ किलोमिटर चार लेन सडकको कालोपत्रको काम सम्पन्न भएको छ । पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार कुरिनटार…

देवघाटमा बोलबम मेला सुरु, बिहान ४ बजेदेखि नै भक्तजनको घुइँचो

देवघाटमा बोलबम मेला सुरु, बिहान ४ बजेदेखि नै भक्तजनको घुइँचो

चितवन साउन ५ साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला पवित्र तीर्थस्थल देवघाटधालगायत चितवनका शिवालयहरुमा बिहानैदेखि सुरु भएको छ । मुख्यगरी आजको दिनमा व्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाइ शिवको आराधना गरेर मनाउँछन् । धार्मिक पर्यटकीय…

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं साउन ५ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । पार्टी सचिवालय र पोलिट्ब्युरो बैठकपछि आज एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा ११ बजेबाट सुरु हुनेछ । बैठकमा विधान संशोधनको…