Blog Page

  • Home
म अघि बढिसकेँ, खुट्टा कमाउँदिनँः विद्या भण्डारी

म अघि बढिसकेँ, खुट्टा कमाउँदिनँः विद्या भण्डारी

काठमाडौं,साउन ६- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा अघि बढि सकेको र पछाडि नहट्ने बताएकी छिन्। मंगलबार आफ्नै निवास भंगालमा केही पत्रकारहरूसँग भेटघाट गर्दै उनले आफू माझकिरातकी छोरी भएको भन्दै खुट्टा नकमाउने उल्लेख गरिन्। भण्डारीले स्पष्ट शब्दमा भनिन्, ‘म अघि…

बागलुङमा पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा

बागलुङमा पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा

बागलुङ, ६ साउनः  बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी नागरिकलाई सचेत गराउँदै आएको हो । यस वर्षको मनसुनमा जिल्लाभर…

उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा

उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा

चितवन, ६ साउन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अँध्यारोबाट उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीप्रतिको उच्च सम्मान भएको बताउनुभएको छ । नेपाली कांग्रेस भरतपुर महानगरपालिका–११ ले आज यहाँ आयोजना गरेको वडा कार्यालय एवं बिपी स्मृति भवन उद्घाटन समारोहलाई सम्बोधन…

स्थापना दिवसको अवसरमा भरतपुरका १०१ जनालाई निःशुल्क सिपमुलक तालिम दिँदै पपुलर

स्थापना दिवसको अवसरमा भरतपुरका १०१ जनालाई निःशुल्क सिपमुलक तालिम दिँदै पपुलर

चितवन, साउन ०६- पपुलर जागरण प्रालिले स्थापना दिवसको अवसरमा १०१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने भएको छ । आफ्नो पहिलो स्थापना दिवसको अवसरमा पपुलरले कपाल काट्ने, कपडाको झोला बनाउने, टपरी बुन्ने र लागुऔषध दुव्र्यसनी सम्बन्धि सचेतनामुलक तालिम दिन लागेको हो…

ग्यास चुहिएर दुई घरमा आगलागी : चार जना घाइते

ग्यास चुहिएर दुई घरमा आगलागी : चार जना घाइते

झापा, ६ साउन :  हल्दिबारी गाउँपालिका–४ को एक घरमा आज आगलागी नियन्त्रण गर्ने क्रममा चार जना घाइते भएका छन् । स्थानीय पुण्यप्रसाद ओलीको दुई तले घरको माथिल्लो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगलागी भएको…

मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं साउन,६ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको बताएकी छन् । राजनीतिक रिपोर्टरहरुसँग भंगालमा पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको बताएकी हुन् । ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् । आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि…

‘जलवायु परिवर्तनका असरहरू टार्न युवा र महिलाको सक्रिय सहभागिता आवश्यक’

‘जलवायु परिवर्तनका असरहरू टार्न युवा र महिलाको सक्रिय सहभागिता आवश्यक’

काठमाडौँ, साउन ६ – राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले जलवायु परिवर्तन, बाढीपहिरो, महिला सहभागितालगायतका विषयमा आफ्ना धारणाहरु राख्नुभयो । नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले सबै राजनीतिक धारहरू अलग भए पनि जनसेवा,…

अब पशुपतिनाथ दर्शन गर्न आउनेलाई निःशुल्क यातायात

अब पशुपतिनाथ दर्शन गर्न आउनेलाई निःशुल्क यातायात

काठमाडौं ,६ साउन । यस वर्षको साउने सोमवारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा पाउने भएका छन् । धार्मिक-सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिका सदस्यसँग हिजो (सोमबार) भएको अन्तरक्रियामा पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य…

एक वर्ष यही मन्त्रिपरिषद् जान्छः मन्त्री पाण्डे

एक वर्ष यही मन्त्रिपरिषद् जान्छः मन्त्री पाण्डे

चितवन, साउन ६ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले अहिले मन्त्री हेरफेरको कुरा नभई कामलाई प्रभावकारी रुपमा अघि बढाउने कुरा भएको बताउनुभयो । उहाँले…

राज्यको नीति परिवर्तन नभए मधेस मरुभूमिमा परिणत हुन्छ : सांसद मोहम्मद खालिद

राज्यको नीति परिवर्तन नभए मधेस मरुभूमिमा परिणत हुन्छ : सांसद मोहम्मद खालिद

काठमाडौँ , ०६ साउन। जसपा नेपालका राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले आगामी दिनमा मधेस मरुभूमिमा परिणत हुने बताएका छन् । मङ्गलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद खालिदले अहिलेकै राज्यको नीति रहिरहने हो भने आगामी दिनमा मधेस मरुभूमिमा परिणत…