Blog Page

  • Home
विपिन जोशी रिहाइको माग : आमा र बहिनी इजरायल प्रस्थान, विमानस्थलमा भावुक (तस्बिरहरु)

विपिन जोशी रिहाइको माग : आमा र बहिनी इजरायल प्रस्थान, विमानस्थलमा भावुक (तस्बिरहरु)

काठमाडौं साउन २६ हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्। उनीहरू फ्लाइ दुबईको विमानमार्फत इजरायलतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भावुक…

गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

गैँडाकोट साउन २६ अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ‘अक्सफोर्ड मेला २०२५’ गैँडाकोटस्थित कलेज प्राङ्गणमा भव्य रूपमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस मेलाको उद्घाटन पोखरा विश्वविद्यालय व्यवस्थापन विभागका डिन, एसोसिएट प्रोफेसर डा.…

आज चार संसदीय समितिको बैठक बस्दै

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ साउन २६- सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक सोमबार (आज) बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो…

आज साउनको अन्तिम सोमबार,देवघाटमा श्रद्धालुको घुइँचो

आज साउनको अन्तिम सोमबार,देवघाटमा श्रद्धालुको घुइँचो

भरतपुर,साउन २६ आज साउन महिनाको अन्तिम सोमवार । हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । आइतवार साँझ आएका भक्तजनहरू बिहान ४ बजेदेखि स्थान गरेर भगवान् शिवको आधाधनामा व्यस्त रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक…

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ २६ साउन मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू(भागका एक(दुई स्थानमा मध्यम वर्षा…

हेर्नुस् आज मिति २०८२ साउन २६ गते साेमवारको राशीफल

हेर्नुस् आज मिति २०८२ साउन २६ गते साेमवारको राशीफल

आज मिति २०८२ साउन २६ गते साेमवार, ११ अगस्ट २०२५। भाद्र कृष्णपक्ष द्वितीया तिथि, ११ः३१ बजेपछि तृतीया। शतभिषा नक्षत्र, १४ः५९ बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा…

एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन

एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन

चितवन, साउन २५- आइपिओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले एक वर्षमा रु ११ करोड ११ लाख ४२ हजार अण्डा उत्पादन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले पाँच लाख २९ हजार २५० पेटी अण्डा उत्पादन गरेर बिक्री…

अस्ट्रेलियमा हुने टप एन्ड टी-२० सिरिजमा ललितको स्थानमा साहबले खेल्ने

काठमाडौं, साउन २५ अस्ट्रेलियमा हुने टप एन्ड टी-२० सिरिजमा नेपाली राष्ट्रिय टोलीका ललित राजवंशीको सट्टामा साहब आलमले खेल्ने भएका छन्। यसअघि अस्ट्रेलिया जाने तयारीमा रहेका ललितकी आमाको निधन भएपछि साहबलाई टोलीमा राखिएको हो। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका…

गैँडाकोटमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

गैँडाकोटमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

नवलपुर, २५ साउनः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । नारायणघाटतर्फबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु५५प ३१३४ नम्बरको स्कुटरलाई सिस्नेपुलमा ठक्कर दिएको थियो ।…

सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैनः अध्यक्ष दाहाल

सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैनः अध्यक्ष दाहाल

चितवन, २५ साउन:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी…