बलेवा (बागलुङ), साउन २७- काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्क छल्न अन्नबाली लगाउनै छाड्नुभयो । उहाँले केही वर्षदेखि बारीमा अदुवा र अलैँची लगाउन थाल्नुभएको छ । अन्नबाली र तरकारीखेती गर्न बाँदर नै बाधक भएको उहाँको गुनासो छ । “घरमा…
काठमाडौँ साउन २७ मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ। जसको प्रभावले देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश,…
भक्तपुर, २६ साउनः भक्तपुरमा १२ वर्षमा एक पटक मनाइने चण्डेश्वरी अजिमा जात्रा मनाइएको छ । लिच्छविकालीन जात्राको रूपमा मनाउदै आइएको जात्रा प्रत्येक १२ वर्षमा एक पटक गाईजात्राको भोलिपल्ट मनाउने परम्पराअनुसार आज मनाइएको हो । त्यस क्रममा चण्डेश्रवी अजिमाको मूर्तिलाई खटमा…
काठमाडौँ, २६ साउन : पशुपतिनाथस्थित आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकाल्ने प्रयासमा संलग्न अभियोगमा पक्राउ परेका दुई जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले सात दिन म्याद थपको अनुमति दिएको छ । यही साउन २३ गते पशुपति आर्यघाट–२ नम्बर चितामा शव जलाउने क्रममा…
काठमाडौँ, २६ साउनः अविरल वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आइतबार साँझ दिएको जानकारी अनुसार ९ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । त्यस्तै ८ वटा सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन्…
बरहथवा (सर्लाही), २६ साउनः सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा आज मधेश प्रदेश ०३–०३१ प ४९२३ र ज ११ प ५५०५…
बुटवल २६ साउन, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाइ थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि…
गण्डकी, २६ साउन : पछिल्ला दुई सातामा पोखरा महानगरपालिकामा १२९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका छन् । यही साउन १० गतेसम्ममा ३०३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा आइतबार उक्त सङ्ख्या वृद्धि भइ ४३२ पुगेको हो । जुन यस वर्ष गण्डकी…
काठमाडौँ २६ साउन रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएको छ । न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सकिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम…
चितवन, साउन २६ – चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा चिनियाँ सहयोगमा वर्णशङ्कर धानको परीक्षण रोपाइँ गरिएको छ । चीनको छोङ चिङ कृषि विज्ञान प्रतिष्ठानले विकास गरेको ३७ जातका वर्णशङ्कर धान आज विश्वविद्यालयमा परीक्षणका लागि रोपिएको हो । नेपालका…