Blog Page

  • Home
जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ, २५ साउनः  पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरुलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उहाँका सहयोगी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं…

गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

रसुवा, २५ साउनः  रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ का ६० वर्षीय कृष्णबहादुर मगर रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । मगरसँगै गएका साथी रामकुमार ढकाल र…

सडकमै केराको बोट रोपेर विरोध

सडकमै केराको बोट रोपेर विरोध

भक्तपुर, २५ साउन:  अरनिको राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको भक्तपुरको ‘च्यामासिंह–ताथली–नाला’ सडक निर्माणमा कसैले चासो नदिएको भन्दै स्थानीयले सडकमै केराको बोट रोपेर विरोध जनाएका छन् । बनेपाबाट नाला हुँदै ताथली च्यामासिंह निस्कने वैकल्पिक सडकको दुरावस्था भएपछि स्थानीयले सडक छिटो मर्मत…

महाकाली नदीमा नुहाउन गएका दुई बालिका डुबेर बेपत्ता

महाकाली नदीमा नुहाउन गएका दुई बालिका डुबेर बेपत्ता

२५ साउन, धनगढी । कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका- ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर…

राप्रपा विभाजन गर्ने तागत कसैसँग पनि छैन : राजेन्द्र लिङ्देन

राप्रपा विभाजन गर्ने तागत कसैसँग पनि छैन : राजेन्द्र लिङ्देन

२५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको दाबी गरेका छन् । विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसका केही अवशेष अझै बाँकी रहेको उल्लेख गर्दै उनले अब त्यो…

कैलाली कारागार झडपमा घाइते अर्का कैदीबन्दीलाई पनि रेफर गर्ने तयारी

कैलाली कारागार झडपमा घाइते अर्का कैदीबन्दीलाई पनि रेफर गर्ने तयारी

धनगढी,२५ साउन- कैलाली कारागारमा भएको झडपका क्रममा घाइते भएका अर्का एक जना कैदीलाई पनि रेफर गर्ने तयारी गरिएको छ । नसाको समस्या भएका एक कैदीलाई रेफर गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।…

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

काठमाडौँ, साउन २५- क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ। उनकी आमा शुभो राजवंशीको ६३ वर्षको उमेरमा आज निधन भएको हो। लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित उनको विराटनगर महानगरपालिका(१४ स्थित घरमा निधन भएको हो। ललितले सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा आई एम…

एनपीएलको अक्सनबाट आठ टोलीले छाने ३७ खेलाडी, चितवनले गर्‍यो सबैभन्दा धेरै खर्च

एनपीएलको अक्सनबाट आठ टोलीले छाने ३७ खेलाडी, चितवनले गर्‍यो सबैभन्दा धेरै खर्च

चितवन,साउन २५- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका १५० खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका…

निर्धारित समयमा रङ्गशाला निर्माण सम्पन्न गर्न पूर्वप्रधानमन्त्री दाहालको आग्रह

निर्धारित समयमा रङ्गशाला निर्माण सम्पन्न गर्न पूर्वप्रधानमन्त्री दाहालको आग्रह

चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिएका छन् । आज रङ्गशालाको निरीक्षणपछि उनले तोकिएको समयमा नै निर्माण पूरा हुनुपर्नेमा जोड दिए…

सौराहाबाट ‘सेन्चुरी एडभेन्चर ट्राभल्स’ को पर्यटकीय बस सेवा सुरु

सौराहाबाट ‘सेन्चुरी एडभेन्चर ट्राभल्स’ को पर्यटकीय बस सेवा सुरु

चितवन- सेन्चुरी एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रा.लि.ले सौराहाबाट काठमाडौँका लागि नयाँ पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका सञ्चालक बेलबहादुर थापाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नारायणी यातायातका सञ्चालक तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी र वडा नं ६…