Blog Page

  • Home
भारतमा विपक्षी नेता राहुल गान्धी पक्राउ

भारतमा विपक्षी नेता राहुल गान्धी पक्राउ

काठमाडौँ २६ साउन भारतको लोकसभामा प्रमुख विपक्षी दलका नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले सोमबार पक्राउ गरी हिरासतमा राखेको छ। मतदाता नामावलीमा व्यापक हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग घेराउ गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा…

पर्वत प्रदेश अस्पतालमा एकैपटक १२ नयाँ प्रयोगशाला सेवा सुरु

पर्वत प्रदेश अस्पतालमा एकैपटक १२ नयाँ प्रयोगशाला सेवा सुरु

पर्वत, साउन २६ पर्वतको प्रदेश अस्पतालले १२ वटा आधुनिक प्रयोगशाला परीक्षण सेवा सुरु गरेको छ । अब जिल्लावासीले पोखरा जानुपर्ने झन्झट बिना नै भिटामिन डी, बी–१२, पीएसए, सीआरपी क्वान्टिटेटिभ, रेटिकुलोसाइट काउन्ट लगायतका विश्लेषणात्मक परीक्षणहरू पर्वतमै गर्न सक्नेछन् । मेडिकल सुपरिटेन्डेन्ट…

रुपन्देही अदालतमा रविको रिहाइ निवेदनमाथि बहस जारी

रुपन्देही अदालतमा रविको रिहाइ निवेदनमाथि बहस जारी

बुटवल २६ साउन  रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमा सोमबार बहस जारी छ । न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस भइरहेको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम…

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ  २६ साउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीबाट नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण गराइएको छ । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए ।…

नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव

नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव

काठमाडौँ २६ साउन नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमा २५ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधि सभाबाट पारित भइसकेको विधेयकलाई राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकोमा दश वटा समूहमा २५ जना सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन्…

रविलाई राखिएको कोठाको झ्यालमा ठोकिएको प्लाइउड हटाउन आयोगको निर्देशन

रविलाई राखिएको कोठाको झ्यालमा ठोकिएको प्लाइउड हटाउन आयोगको निर्देशन

काठमाडौँ , २६ साउन राष्ट्रिय मानवअधिकार आयोगको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई राखेको कारागारको अनुगमन गरेको छ । सोमबार जिल्ला कारागार रुपन्देही पुगेर मानवअधिकार कर्मीको टोलीले अनुगमन गरेको हो । टोलीले अनुगमनका क्रममा सभापति लामिछानेलाई राखेको कोठामा…

पहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

पहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी साउन २६ म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला…

सुनसरीमा सवारी दुर्घटना : २ जनाको मृत्यु, १६ घाइते

सुनसरीमा सवारी दुर्घटना : २ जनाको मृत्यु, १६ घाइते

सुनसरी साउन २६ सुनसरीको नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना भएको छ। सोमबार बिहान काँकडभिट्टाबाट खोटाङतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशा तर्फबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङगर एकआपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले…

रास्वपाले उम्मेदवारहरूको प्रारम्भिक नामावली आज प्रकाशन गर्दै

रास्वपाले उम्मेदवारहरूको प्रारम्भिक नामावली आज प्रकाशन गर्दै

काठमाडौँ साउन २६ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही–३ को निर्वाचनमा आकांक्षी उम्मेदवारहरूको प्रारम्भिक नामावली आज साँझ सार्वजनिक गर्न लागेको छ । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएका छन् । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार आकांक्षीबिच साझा नाम छनोटका लागि छलफल भएको…

रवि लामिछानेको पेसी आज,आफ्नो भागको बिगो जमानत लिएर रिहा गर्न माग

रवि लामिछानेको पेसी आज,आफ्नो भागको बिगो जमानत लिएर रिहा गर्न माग

काठमाडौं,साउन २६ बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा दिएको निवेदनको पेसी आजको लागि तोकिएको छ। लामिछानेले आफ्नो भागको बिगो बराबरको…