Blog Page

  • Home
गाजामा खान नपाएर थप ११ जनाको मृत्यु

गाजामा खान नपाएर थप ११ जनाको मृत्यु

काठमाडौं । गाजा क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यीमध्ये ९८ जना बालबालिका छन् । इजरायली सेनाको कारबाही जारी रहेपछि गाजामा खाद्य…

गैँडाकोट नमूना माविमा अनुशासन र उत्कृष्टताका साथ विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

गैँडाकोट नमूना माविमा अनुशासन र उत्कृष्टताका साथ विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

गैँडाकोट ,साउन २५ गैँडाकोट नमूना माध्यामिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई आइतबार एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ।विद्यालय प्राङ्गणमा आयोजित सम्मान समारोहमा विद्यालयका प्राचार्य गोपेन्द्र केशरी न्यौपाने, सहायक प्राचार्य तथा प्लस टु संयोजक चन्द्र केसी,…

सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

धरान, सुनसरी । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक…

देशभर गाईजात्रा विविध कार्यक्रमका साथ मनाइँदै

देशभर गाईजात्रा विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकासहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराइने…

गैरनाफामुलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, शिक्षा विधेयक सच्याउन माग

गैरनाफामुलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, शिक्षा विधेयक सच्याउन माग

काठमाडौं,२५ साउन- विद्यालय शिक्षक विधेयक प्रतिवेदनबाट निजी विद्यालयहरुलाई क्रमश: गैरनाफामुलक बनाइने भन्ने वाक्यांश हटाउन निजी विद्यालय सञ्चालकहरुले माग गरेका छन् । प्याब्सन, एन प्याब्सन, नेशनल प्याब्सन र हिसानले आज संयुक्त विज्ञप्ति जारी गरी निजी विद्यालयहरुलाई गैरनाफामुलक बनाइने भन्ने वाक्यांश हटाउन…

जनकपुरमा रेल र कार ठोक्किए

जनकपुरमा रेल र कार ठोक्किए

जनकपुर,२५ साउन- जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका छन् । बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर…

कस्तो रहनेछ तपाईँको यो हप्ता ? हेर्नुहोस् साप्ताहिक राशिफल

कस्तो रहनेछ तपाईँको यो हप्ता ? हेर्नुहोस् साप्ताहिक राशिफल

साउन २५ गते आइतबारदेखि साउन ३१ गते शनिबारसम्मको साप्ताहिक राशिफल : मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीतिकर्मीहरूका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग…

सह-महामन्त्री पदमा मेरो दाबी छैन : तोसिमा कार्की

सह-महामन्त्री पदमा मेरो दाबी छैन : तोसिमा कार्की

२४ साउन, काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्कीले पार्टी सह–महामन्त्री पदमा आफ्नो दाबी नभएको बताएकी छिन् । हिजो बसेको पार्टीको केन्द्रीय समिति बैठकमा आफूले विधिको प्रश्न उठाएको भन्दै व्यक्तिको विरोध नगरेको उनले बताएकी हुन् । बैठकमा महामन्त्री कविन्द्र…

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडौँ ल्याइने, कारागारको पूर्ण सुरक्षा गरिने

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडौँ ल्याइने, कारागारको पूर्ण सुरक्षा गरिने

काठमाडौँं, २४ साउनः गृह मन्त्रालयले कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गम्भीरतापूर्वक लिई सूक्ष्म रूपमा हेरिरहेको र परिस्थितिलाई सहज बनाउन काम भइरहेको जनाएको छ । शुक्रबार राति कैदीबन्दीबीच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि आज…

प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात

प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात

भक्तपुर, २४ साउनः  गोलाकार पारेर काटिएका मूलाका चानालाई सिन्काले घोचेर डल्लो र अली लाम्चो बनाइएको भातमा अड्याइएको छ । छरिता रोटीसँगै क्वाँटीलगायत विभिन्न तरकारी र खानेकुरा एउटा ठूलो पातमाथि राखिएका छन् । त्यही पातलाई नाङ्लो वा किस्तीमाथि राखेर रक्षाबन्धन धागो…