Blog Page

  • Home
नेपाल ढकाल समाज प्रतिष्ठान भरतपुरको अध्यक्षमा रामप्रसाद ढकाल

नेपाल ढकाल समाज प्रतिष्ठान भरतपुरको अध्यक्षमा रामप्रसाद ढकाल

चितवन, साउन ३०- नेपाल ढकल समाज प्रतिष्ठान भरतपुर महानगर शाखा कमिटीको प्रथम अधिवेशनबाट आज रामप्रसाद ढकाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा सावित्री कोइराला ढकाल, सचिवमा ऋषिराम ढकाल, सहसचिवमा सुरेश ढकाल, कोषाध्यक्षमा डीलकुमारी ढकाल र सदस्यमा दिनेश ढकाल…

पेट्रोलको मूल्य बढ्यो, डिजेल घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजेल घट्यो

काठमाडौँ, ३० साउन : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो । आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल मूल्य भने घटेर आएको छ ।

कुवेतमा अवैध मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा अवैध मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेत, ३० साउन : कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । ज्यान गुमाएका २३ एसियाली नागरिकमध्ये १६ जना नेपाली रहेको नेपाली दूतावासलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाले पुष्टि गरेको छ ।…

धन्वन्तरी आयुर्वेद अस्पतालले रामेछापका नागरिकहरुलाई स्वास्थ्य सेवामा ४० प्रतिशत छुट दिने

धन्वन्तरी आयुर्वेद अस्पतालले रामेछापका नागरिकहरुलाई स्वास्थ्य सेवामा ४० प्रतिशत छुट दिने

रामेछाप, ३० साउन : काठमाडौको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको धन्वन्तरी आयुर्वेद अस्पताल प्रा. लि.ले रामेछापका नागरिकहरुलाई स्वास्थ्य सेवामा ४० प्रतिशत छुट दिने भएको छ । बुधबार आयुर्वेद अस्पतालका संचालक डा.सिजन कोजु र बुढानिलकण्ठमा रहेको खाँडादेवी मेडिकल हलका संचालक तेज बहादुर…

प्रहरी हाकिम होइन, जनताको सेवक हो : प्रधानमन्त्री ओली

प्रहरी हाकिम होइन, जनताको सेवक हो : प्रधानमन्त्री ओली

जनकपुरधाम, ३० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिनुभएको छ । उहाँले आज जनकपुरधाममा मधेस प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवनको उद्घाटनपश्चात आयोेजित समारोहलाई सम्बोधन गर्नुहँदै…

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

काठमाडौँ, साउन ३०- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/०८२ मा गरेका कामसहितको वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले प्रतिवेदन पेस गर्नुभएको हो । त्यस…

नेपाललाई एनटी स्ट्राइकको प्रतिस्पर्धात्मक लक्ष्य

नेपाललाई एनटी स्ट्राइकको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं, साउन ३०- अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेल खेलिरहेको नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँगको खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । एनटीले नेपाललाई १७८ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो…

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

भक्तपुर, साउन ३० – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन देशभरका स्थानीय तहले आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्ने बताउनुभएको छ । भक्तपुरमा आज आयोजित चाँगुनारायण सिटी एभोकाडो अभियान समापन…

ज्यान मार्ने उद्योगमा १ लाख १० हजार धरौटी बुझाएर रिहा भए चक्रे

ज्यान मार्ने उद्योगमा १ लाख १० हजार धरौटी बुझाएर रिहा भए चक्रे

३० साउन, काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश…

लखन थापा मगरलाई प्रथम शहीद घोषणा कांग्रेसले नै गरेको हो: देउवा

लखन थापा मगरलाई प्रथम शहीद घोषणा कांग्रेसले नै गरेको हो: देउवा

काठमाडौं, साउन ३०- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लखन थापा मगरलाई प्रथम शहीद कांग्रेसले घोषणा गरेको बताएका छन् । नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसकै नेतृत्वमा रहेको सरकारले निरङ्कुश राणा शासनको विरुद्ध आवाज…