Blog Page

  • Home
नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी

नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी

३० साउन, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज…

हेवाखोला बेलिब्रिज निर्माण अन्तिम चरणमा, यातायात खुलाउने तयारी

हेवाखोला बेलिब्रिज निर्माण अन्तिम चरणमा, यातायात खुलाउने तयारी

३० साउन, काठमाडौं । पाँचथर फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने मेची राजमार्गस्थित हेवा खोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ । सडक विभागका अनुसार अबको ५/६ दिनमा एप्रोच सडक, सडक सुरक्षाका काम सम्पन्न गरी यातायात सञ्चालन गरिने भएको छ…

डोजर चलेपछि सुकुम्बासीले गरे प्रहरीमाथि ढुंगामुढा प्रहार

डोजर चलेपछि सुकुम्बासीले गरे प्रहरीमाथि ढुंगामुढा प्रहार

काठमाडौं, साउन ३०- सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ । मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका हुन् । महानगरको नगर प्रहरीको टोली सुकुम्बासी बस्तीमा बनेको…

प्रधानमन्त्री ओलीले मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन गर्नुहुँदै

प्रधानमन्त्री ओलीले मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन गर्नुहुँदै

धनुषा, साउन ३० – प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ । जनकपुरधाम उपमहानगरपालिका–४ मा करिब रु २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा प्रदेश प्रहरी कार्यालय निर्माण गरिएको भवन…

म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ : प्रधानमन्त्री ओली

म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ : प्रधानमन्त्री ओली

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधि भरपुर उपयोग गरिरहेको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा भाग लिँदै प्रधानमन्त्री ओलीले आफूले पनि एआई मज्जाले चलाइरहेको बताए । ‘अहिले डिजिटल युगमा…

चितवनमा भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार

चितवनमा भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार

चितवन, साउन ३०- भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार भएको छ । चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कार्यक्षेत्र भएको आयोजनामा बारा र पर्सा थपिएका छन् । आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार तराई क्षेत्रमा पानीको समस्या बढेसँगै सरकारले आयोजनाको कार्यक्षेत्र…

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

म्याग्दी ३० साउन  सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामो बागलुङ–बेनी सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ । मालढुङ्गा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने…

आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडाैं साउन ३०, सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बिहान ११:४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ । राष्ट्रियसभाका सचिव…

आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुस् तपाइँको आजको राशीफल

आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुस् तपाइँको आजको राशीफल

आज मिति वि.सं.२०८२ साल साउन ३० गते । शुक्रबार । ईश्वी सन् २०२५ अगस्ट १५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र कृष्णपक्ष । तिथि–सप्तमी, ४८ घडी ४८ पला,…

लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ

लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ

पाल्पा, २९ साउनः लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल शेयर सदस्यहरुको बचत अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । सहकारी ठगी कसुरसम्बन्धी मुद्दामा व्यवस्थापक बमरेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताउनुभयो । व्यवस्थापक बमरेलमाथि रु दुई…