चितवन , भदौ १- नारायणघाट-मुग्लिन सडक पुनः अवरूद्ध भएको छ । तुइनखोला नजिकै फेरि पहिरो खसेपछि सडक पुनः अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकाररी दिएको हो । बिहान खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको केहीबेरमा फेरि पहिरो खसेपछि सडक…
१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजै महत्वपूर्ण भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा बिहान काठमाडौं आइपुगेका मिश्रीले आजै महत्वपूर्ण भेटवार्ता गर्ने स्रोत…
आज मिति वि.सं.२०८२ साल भाद्र १ गते । आइतबार । ईश्वी सन् २०२५ अगस्ट १७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र कृष्णपक्ष । तिथि– नवमी, ३६ घडी ३६…
भरतपुर भदौ १ सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो…
काठमाडौं भदौ १ कुवेतमा विषाक्त मदिरा सेवनका कारण थप दुईजना नेपालीको मृत्यु भएको छ । यससँगै पछिल्लो चार दिनमा मृत्यु हुने नेपाली कामदारको संख्या ११ पुगेको छ । मंगलबार मदिरा सेवनबाट बिरामी परेकामध्ये ४० नेपाली अझै उपचाररत छन् । तीमध्ये १५ जना आइसियूमा…
चितवन, साउन ३१ – नारायणगढको लायन्स चोकमा रहेको शुभ पेट्रोल्याण्डले सवारी चालक तथा स्थानीयबासीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । आज बिहान ८ बजेदेखि १० बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म आयोजित परीक्षण कार्यक्रममा १५५ जनाको सुगर र १८०…
हेटौँडा,३१ साउन – काठमाडौँ सडकखण्डअन्तर्गतको इन्द्रसरोवर गाउँपालिकामा सुक्खा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ। भिमफेदी गाउँपालिकाको लामिडाँडा नजिकै ढुङ्गा र रुख खसेर त्रिभुवन राजपथमा पनि यातायात बन्द भएको छ। प्रहरीका अनुसार दुवै स्थानमा पहिरो पन्छाउन डोजर प्रयोग भइरहेको छ। हेटौँडा…
३१ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार लैजान रुपन्देही कारागार भैरहवाबाट बाहिर निकालिएको छ । लामिछानेलाई कारागारबाट गौतमबुद्ध विमानस्थल लगिने र बुद्ध एअरको जहाज मार्फत काठमाडौं लगिंदै छ । बुटवलको सुप्रिम सहकारी ठगी…
काठमाडौँ, साउन ३१ उड्ने कार तातोपानी नाकामा आइपुगेको छ । भृकुटीमण्डपमा आगामी मंगलबारदेखि शुरू हुने नाडा अटो शोका लागि उक्त कार तातोपानी नाकामा बोकेर ल्याइएको हो । भदौ ३ देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी स्थलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ…
काठमाडौं, साउन ३१- टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा नेपालविरुद्ध बंगलादेश ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । दुवै टोलीले पहिलो खेलमा हार…