Blog Page

  • Home
कुवेतमा विषाक्त मदिरा सेवनबाट १३ एसियाली नागरिकको मृत्यु, नेपाली पनि परेको शंका

कुवेतमा विषाक्त मदिरा सेवनबाट १३ एसियाली नागरिकको मृत्यु, नेपाली पनि परेको शंका

२९ साउन, काठमाडौं । कुवेतमा विषाक्त मदिराका कारण केही नेपालीसहित १३ एशियाली नागरिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासले यस घटनाबारे थप बुझ्ने काम भइरहेको जनाएको छ । दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विभिन्न अस्पतालमा मदिरा सेवन गरेर…

पत्रिकामा पोको पारेको खानेकुरा खाँदा हुन सक्छ क्यान्सर ?

पत्रिकामा पोको पारेको खानेकुरा खाँदा हुन सक्छ क्यान्सर ?

हामीमध्ये धेरैले कहीँ न कहीँ सडक किनार वा पसलबाट पत्रिकामा पोको पारेको चटपटे वा अन्य खानेकुरा खाइरहेका हुन्छौँ । तर यसरी पोको पारेको खानेकुरा खाने बानी हाम्रो स्वास्थ्यको लागि निकै खतरनाक छ भन्ने कुरा के तपाईँलाई थाहा छ ? पत्रिकामा…

भारतको जम्मू कश्मिरको किश्तवाडमा बादल फाटेर आरीघोप्टे वर्षा हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ।

भारतको जम्मू कश्मिरको किश्तवाडमा बादल फाटेर आरीघोप्टे वर्षा हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ।

२९ साउन, काठमाडौं । भारतको जम्मू कश्मिरमा बादल फाटेर आरीघोप्टे वर्षा (क्षणभरैमा हुने ठूलो वर्षा वा क्लाउडबर्स्ट) हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । जम्मू कश्मिरको किश्तवाडको चाशोटी भन्ने स्थानमा बादल फाटेर आरीघोप्टे वर्षा भएको इन्डिया टूडेले जनाएको छ…

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते हुँदै

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते हुँदै

चितवन । शैक्षिक परामर्श संस्था ग्लोबल रिचले यही आँउदो भदौ २ गते भरतपुरमा शैक्षिक मेला गर्ने भएको छ । हरेक वर्ष जस्तै जनवरी फेब्रुअरी इन्टेकलाई लक्षित गर्दै भरतपुर ओरालो स्थित आफ्नै कार्यालय परिसरमा उक्त मेला गर्न लागेको हो। संस्थाका चितवन…

अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिऊँः महत

अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिऊँः महत

काठमाडौं,साउन २९- पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनुपर्ने बताउनुभएको छ । उहाँले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपाली नेपालमै आएर नेतृत्व सम्हालन खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ती गर्नुपर्ने बताउनु भयो । आज संसदको…

रसुवामा बस दुर्घटना हुँदा १२ जना घाइते

रसुवामा बस दुर्घटना हुँदा १२ जना घाइते

२९ साउन, काठमाडौं। रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको बस उत्तरगया गाउँपालिका वडा-५ लहरेपौवामा दुर्घटना भएको छ। रसुवाको पासाङल्हामू मार्ग अन्तर्गत लहरेपौवामा बा ४ ख ८४३५ नम्बरको बस दिउँसो २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर राजु शाहले जानकारी…

दुग्ध उत्पादक किसानका दुग्ध विकास बोर्डले रु एक अर्ब र निजी क्षेत्रले रु तीन अर्ब भुक्तानी गर्न बाँकी

दुग्ध उत्पादक किसानका दुग्ध विकास बोर्डले रु एक अर्ब र निजी क्षेत्रले रु तीन अर्ब भुक्तानी गर्न बाँकी

चितवन, साउन २९- दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको चितवनमा सम्पन्न ३१औँ सञ्चालक समिति बैंठकले दूधको भुक्तानी नपाएमा आगामी भदौ ४ गते देखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।…

कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण

कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण

अत्तरिया (कैलाली), साउन २९ – सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत २० घर निर्माण सम्पन्न गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा कैलाली र कञ्चनपुरमा उक्त घर निर्माण सम्पन्न गरेको हो । प्रदेश सरकारको…

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

भरतपुर साउन २९ संघीय सरकारले संसद्मा पेस गरी विचाराधीन रहेको शिक्षा विधेयकप्रति संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सनले आपत्ति जनाएको छ । निःशुल्क शिक्षाका नाममा सरकारले पास गर्न लागेको विधेयकप्रति कडा आपत्ति जनाउँदै प्याब्सनले आफ्ना जायज माग सम्बोधन नभए आन्दोलनमा जानुको…

प्रविधिको सही उपयोगका लागि नागरिकलाई सुसूचित गराउनु आवश्यकः महामन्त्री शर्मा

प्रविधिको सही उपयोगका लागि नागरिकलाई सुसूचित गराउनु आवश्यकः महामन्त्री शर्मा

पाटन (ललितपुर), साउन २९- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा यहाँ आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक…