Blog Page

  • Home
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : राजेन्द्र लिङ्देन

राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : राजेन्द्र लिङ्देन

काठमाडौँ,१ भदौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका छन् । राप्रपा केन्द्रीय प्रशिक्षण विभागले आइतबार काठमाडौँमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीति नितान्त सेवाको क्षेत्र भएकाले पैसा कमाउने…

१० महिने छोरीसहित आमा सामुदायिक वनमा मृत फेला

१० महिने छोरीसहित आमा सामुदायिक वनमा मृत फेला

कैलाली, भदौ १- कैलालीमा १० महिनाकी छोरीसहित एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका-७ निवासी २१ वर्षीया आरती डंगौरा र उनकी १० महिने छोरी अनुजा टगौरा मृत अवस्थामा भेटिएका हुन् । साउन २९…

साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ

साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ

महोत्तरी, भदौ १- साउन अन्तिम साताको अनुकूल वर्षा भएसँगै महोत्तरीमा करिब ७५ रोपाइँ भएको छ । साउनको अन्तिम साता दिनहुँजसो पानी परेपछि धमाधम रोपाइँ भई करिब तीन भाग जमिनमा धानखेती भएको हो । साउन दोस्रो सातासम्म करिब ३० प्रतिशत मात्र…

भरतपुरमा ८ वर्षमा १ हजार ६५ किलोमिटर सडक कालोपत्रे

भरतपुरमा ८ वर्षमा १ हजार ६५ किलोमिटर सडक कालोपत्रे

चितवन, भदौ १ । कुनै समय भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार नै पुग्नु पर्दथ्यो । अहिले भने यहाँका भरतपुरको स्वरुप नै फेरिएको छ । भरतपुरको १ देखि २९ वडा पुग्न ३० मिनेट छुट्टाए पुग्ने भएको छ । सडक सञ्जालले…

सरकारका कदमहरु सुशासनका विरुद्धमा छन्ः उपाध्यक्ष भुसाल

सरकारका कदमहरु सुशासनका विरुद्धमा छन्ः उपाध्यक्ष भुसाल

काठमाडौं, भदौ १- नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भूसालले वर्तमान सरकारका कदमहरु सुशासनका विरुद्ध रहेको बताएकी छन्। जनकपुरमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिशोध साँध्ने र जनविरोधी कानूनहरु ल्याउनेतिर लागेको आरोप लगाइन्। उनले…

अर्घा दरबारमा ऐतिहासिक लाखे नाच

अर्घा दरबारमा ऐतिहासिक लाखे नाच

अर्घाखाँची,भदौैः १ – अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल अर्घा दरबार तथा अर्घाभगवती मन्दिरमा ऐतिहासिक लाखे नाच सम्पन्न भएको छ । श्रीकृष्णजन्माष्टमीका अवसरमा लिच्छिवीकालदेखि नै अर्घा दरबार तथा अर्घा भगवती मन्दिरमा पञ्चेबाजाको तालमा लाखे नाच प्रदर्शन गर्ने परम्परा छ । श्रीकृष्णजन्माष्टमीको…

मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन

मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौं, भदौ १- पहिरो खस्दा पूर्णरूपमा अवरुद्ध भएके नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन पुलनजिकै पहिरो गएर अवरुद्ध भएको सडक केही सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय भरतपुरबाट ल्याइएका दुईवटा डोजरले पहिरो हटाइएको थियो ।

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, आज रथयात्राको तयारी

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, आज रथयात्राको तयारी

काठमाडौँ, भदौः१ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजाआराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई…

आरजु राणाको राजीनामा माग गर्दै ज्ञानेन्द्र शाहीले के लेखे ?

आरजु राणाको राजीनामा माग गर्दै ज्ञानेन्द्र शाहीले के लेखे ?

​काठमाडौँ, भदौ १- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन्। ​शाहीले आफ्नो सामाजिक सञ्जालमार्फत परराष्ट्र मन्त्री र मन्त्रालयका कर्मचारीहरूको कडा आलोचना गर्दै उनीहरूसँग कूटनीतिक ज्ञानको अभाव रहेको…

नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा छः प्रधानमन्त्री ओली

नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा छः प्रधानमन्त्री ओली

काठमाडौं, भदौ १- प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुरुङमार्ग छिट्टै सञ्चालनमा ल्याइने र त्यसले काठमाडौं उपत्यका भित्रने–निस्कने यात्रीलाई सहज हुने विश्वास व्यक्त गरेका छन् । उनले…