Blog Page

  • Home
तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ ०२ भदौ नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा १ लाख ९६…

बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं,भदौ २ बुढानीलकण्ठ नगरपालिका-७ स्पेसलचोकस्थित सडकमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आइतबार राति पौने २…

पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध

पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी भदौ २ वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ…

आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज मिति वि.सं.२०८२ साल भाद्र २ गते । सोमबार । ईश्वी सन् २०२५ अगस्ट १८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र कृष्णपक्ष । तिथि–दशमी, ३० घडी ५५ पला,…

विपिन जोशीकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति

विपिन जोशीकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति

१ भदौ, काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् । नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डितले आइतबार राष्ट्रपतिसँग भेटवार्ता गराएका हुन् ।…

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

चितवन, साउन ३१ – भरतपुर महानगरपालिका ५ विकास चोकमा रहेको अर्बिट स्कुलका कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ । शुक्रबार कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई भरतपुरको सिएमटी होटलमा आयोजित कार्यक्रमकाबीच स्वागत गरेका हुन् । कक्षा ११…

नारायणी नदी किनारमा बालकको शव फेला

नारायणी नदी किनारमा बालकको शव फेला

नवलपुर, भदौ १- नवलपुरको मध्यविन्दु नगरपालिका १२ भूपू नजिकै नारायणी नदी किनारमा एक जना बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १२ भूपू नजिकै नारायणी नदी किनारमा ९।१० बर्षको जस्तो देखिने पुरुष (बालक)…

जनकपुरमा कृषि विश्वविद्यालयको एएमआर र वन हेल्थ प्रोमोसन सम्बन्धि दुई दिने तालिम सम्पन्न

जनकपुरमा कृषि विश्वविद्यालयको एएमआर र वन हेल्थ प्रोमोसन सम्बन्धि दुई दिने तालिम सम्पन्न

चितवन, भदौ १ कृषि तथा वन विज्ञान विश्वविद्यालय निरन्तर शिक्षा केन्द्र, निर्देशनालयको संयोजनमा एडीबी सथ गुरु र जेन्नेक्सको सहकार्यमा दुई दिने तालिम सम्पन्न भएको छ । एएमआर र वन हेल्थ प्रोमोसन सम्बन्धी दुई दिने तालिम जनकपुरमा सम्पन्न भएको हो ।…

एमालेको विधान महाधिवेशनमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

एमालेको विधान महाधिवेशनमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

काठमाडौँ, १ भदौः  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने भएका छन् । एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवशेनमा दुई हजार १२८…

प्रचण्डको क्यारिकेचर गर्दा धम्की धम्कीपूर्ण फोन कल

प्रचण्डको क्यारिकेचर गर्दा धम्की धम्कीपूर्ण फोन कल

काठमाडौं, भदौ १- कमेडियन विकास अर्याललाई फोनमा धम्की आएको छ । कमेडी दरबारको नयाँ एपिसोडमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डाको क्यारिकेचर गरिएको प्रस्तुति सार्वजनिक भएपछि कमेडियन विकास अर्याललाई फोनमा धम्की आएको हो । एपिसोडमा सार्वजनिक दुई संवादलाई लिएर आफूलाई…