Blog Page

  • Home
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग आज मिति वि.सं.२०८२ साल भाद्र ९ गते । सोमबार । ईश्वी सन् २०२५ अगस्ट २५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि– द्वितीया, १५…

नेपाल ढकाल समाज प्रतिष्ठान खैरेनीको अध्यक्षमा बद्री प्रसाद ढकाल

नेपाल ढकाल समाज प्रतिष्ठान खैरेनीको अध्यक्षमा बद्री प्रसाद ढकाल

भरतपुर, भदौ ८ नेपाल ढकाल समाज प्रतिष्ठान खैरेनी नगरपालिकाको अधिवेशन आज खैरेनी बजारको पर्सा बजारको कृष्ण मन्दिरमा सम्पन्न भएको छ । बद्रीप्रसाद ढकालको अध्यक्षतामा सञ्चालन भएको अधिवेशनका प्रमुख अतिथि नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय सचिवालय सदस्य तारापति ढकाल हुनुहुन्थ्यो विशिष्ट…

सूर्यदर्शन सहकारी ठगी प्रकरण : १० लाख धरौटीमा छुटे जीबी राईका जेठान

सूर्यदर्शन सहकारी ठगी प्रकरण : १० लाख धरौटीमा छुटे जीबी राईका जेठान

पोखरा, भदौ ८- पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन जिल्ला अदालत कास्कीबाट धरौटीमा छुटेका छन्। आइतबार कास्की जिल्ला अदालतमा हाजिर भएका बमजनलाई जिल्ला अदालतका न्यायाधीश शंकरकुमार राइको इजलासले १० लाख रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको…

तीजको तयारीः पशुपतिनाथमा बाहिर चार, भित्र आठ लाइन

तीजको तयारीः पशुपतिनाथमा बाहिर चार, भित्र आठ लाइन

काठमाडौँ, ८ भदौः  पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ । पशुपति क्षेत्रमा तीजको तयारीका बारेमा जानकारी दिन कोषले आज…

नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

नवलपुर, भदौ ८- नवलपुरको गैडाकोटमा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका २ नारायणी नदी पुलको बीचमा गैडाकोटबाट नारायणगढतर्फ जाँदै गरेको…

आँखा देखिएका छन् यस्ता लक्षण ? हुन सक्छ क्यान्सरको सङ्केत

आँखा देखिएका छन् यस्ता लक्षण ? हुन सक्छ क्यान्सरको सङ्केत

हाम्रो शरीरमा रहेका सबै अङ्गहरू निकै महत्त्वपूर्ण छन् । यी अङ्गहरूले हामीलाई हेर्न, सुन्न, बोल्न र काम गर्न मद्दत गर्छन् । यी महत्त्वपूर्ण अङ्गहरू मध्ये एक आँखा हो । यो बिना जीवनको कल्पना गर्न गाह्रो छ। यसले हेर्न त मद्दत…

अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने

अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने

८ भदौ, काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई थप प्रभावकारी बनाउनका सर्वसाधारणलाई फोन गरेरै जानकारी दिने भएको छ । विभागले यसका लागि ‘भ्वाइस कल’ सेवा सुरु गर्ने तयारी गरेको हो । बाढी आउने खतरा देखिएमा एसएमएसमार्फत सन्देश प्रवाह…

वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं भदौ,८ गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा भएको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक परे परिचालित…

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

भरतपुर भदौ ८ भरतपुर १० मा रहेको अर्किड स्कुलद्वारा आयोजित अन्तर स्कुल तीज गीत प्रतियोगितामा सन राइज स्कुल प्रथम भएको छ। कार्यक्रममा सहभागी मध्यबाट ग्रीनल्यान्ड स्कुल दोस्रो , सेन्ट पोल चिल्ड्रेन होम तेस्रो र डन एकेडेमीले सान्त्वना स्थान प्राप्त गरेका…

मानव सेवा आश्रमका वृद्धवृद्धालाई खुवाइयो दर

मानव सेवा आश्रमका वृद्धवृद्धालाई खुवाइयो दर

भरतपुर भदौ ८ मानव अधिकार एलाइन्स चितवन शाखाले मानव सेवा आश्रम नारायणगढका वृद्धवृद्धालाई दुर खुवाउने कार्यक्रम गरेको छ । एलाइन्स चितवन शाखाका अध्यक्ष किशोर खनालले तीजको अवसरमा महिलाहरुले खुसीयाली साटिरहँदा आश्रमका वृद्धवृद्धालाई दर खुवाएर खुसीयाली साट्ने काम गरेको बताए ।…