काठमाडौँ, भदौ ११ अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको…
काठमाडौँ भदौ ११ दोलखामा मोटरसाइकल दुर्घटना हुँदा गौरीशङ्कर बहुमुखी क्याम्पसका अनेरास्ववियु सभापतिसहित दुई जनाको मृत्यु भएको छ । गएराति भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति सिरिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । राति…
आज मिति वि.सं.२०८२ साल भाद्र ११ गते । बुधबार । ईश्वी सन् २०२५ अगष्ट २७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–चतुर्थी, २१ घडी ८ पला,…
नवलपुर,भदौ १० कावासोती–१५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिक धापमा भासिएर एउटा पोथी गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार पानी खान गएको गैँडाको दलदलमा फसेर आज बिहान ज्यान गएको हो ।…
काठमाडौं , १० भदौ भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।…
काठमाडौँ, भदौ १०- हरितालिका (तीज)का अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ । आराध्यदेव श्रीपशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ । यसका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला…
काठमाडौँ १० भदौ नेपाली हिन्दु महिलाहरूको महान् पर्व तिज मंगलबार (आज) परेको छ । यस पर्वमा महिलाहरू रातो साडी र सोह्र शृङ्गारमा सजिएर नाचगान गर्छन् । त्यसैले तिजको सिजन लागेपछि बजारमा कपडा र सौन्दर्यको बजार चलायमान हुने गरेको छ ।…
काठमाडौं भदौ,१० हैजा र झाडापखला प्रभावित वीरगञ्जमा उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरूको संख्या बढेको पाइएको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार हैजा र झाडापखलाका १७१ जना बिरामी उपचारपछि डिस्चार्ज भएका हुन्…
काठमाडौँ , १० भदौ यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सम्पूर्ण सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सूचना जारी गरिएकोमा तीनवटा संगठनले विरोध जनाएको छ । नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल…
काठमाडौं,भदौ १०- पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि ४१ रनको जित निकालेको छ । नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रनमा समेटियो । नेपालको जितमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ…