Blog Page

  • Home
सुपादेउराली पुग्ने गोरुसिङ्गे(सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित

सुपादेउराली पुग्ने गोरुसिङ्गे(सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित

अर्घाखाँची, भदौ ८ पूर्व(पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे(सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपादेउराली पुग्ने पर्यटक लाभान्वित भएका छन् । साँघुरो खाल्टाखुल्टीसहितको पुरानो र जीर्ण बनेको गोरुसिङ्गे(सन्धिखर्क खण्डलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्ने काम गरेपछि…

सुन्दरीजलमा पौडी खेल्दा डुबेका युवक मृत फेला

सुन्दरीजलमा पौडी खेल्दा डुबेका युवक मृत फेला

काठमाडौँ भदौ ८ काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ स्थित सुन्दरीजलमा पौडी खेल्ने क्रममा डुबेका एक जना युवक मृत भेटिएका छन् । संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर–११ घर भएर ललितपुर बस्दै आएका २० वर्षीय अभिषेक राईको शव भेटिएको जिल्ला प्रहरी परिसर…

स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु

स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडाैं भदौ ८ स्याङ्जाको पुतलीबजार नगरपालिका-१ ठाडोलाइनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाडोलाइन डेरा गरी बस्ने रौतहट गुजरा नगरपालिका-१ रंगपुर घर भएका २५ वर्षीय अरूण कुमार चौधरी रहेका छन् । उनको शनिबार दिउँसो मृत्यु भएको…

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

दमौली (तनहुँ), भदौ ८ मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वीखण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थप गरेको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)…

इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे राष्ट्रपति पौडेल

इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे राष्ट्रपति पौडेल

काठमाडौँ भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीकी आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँऊ भेट गरेका छन् । इजरायल पुगेरक फर्केकी विपिनका आमा पद्मा र पुष्पा जोशीले आइतबार राष्ट्रपति पौडेललाई भेटेका हुन् । उनीहरुले शनिबार प्रधानमन्त्री…

सुनको मूल्य एकैपटक २३०० रुपैयाँ बढ्यो

सुनको मूल्य एकैपटक २३०० रुपैयाँ बढ्यो

काठमाडौँ  भदौ ०८  आइतबार सुनको मूल्य एकैपटक तोलामा २ हजार ३०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार मूल्य वृद्धि भएको हो । जसअनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ।…

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर, भदौ ८- विश्व सम्पदा सूचीमा सूचीकृत रहेको ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन समयमा निर्माण गरिएको एउटा ऐतिहासिक घण्ट अवस्थित छ । विसं २०७२ को भूकम्पले क्षति पुर्याएको घण्टलाई पुनर्निर्माण नगरिएकाले हाल जीर्ण बन्दै गइरहेको र हाल बजाउनसमेत बन्द गरिएको…

त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

गाईघाट (उदयपुर), भदौ ८- त्रियुगा नगरपालिका क्षेत्रसहित अन्य क्षेत्रमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला अस्पतालका अनुसार साउन अन्तिम हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिकासहित जिल्लाको अन्य क्षेत्रमा पनि फैलन थालेपछि उपचारका लागि आउने…

भियतनामकी उपराष्ट्रपति सुआनले आज उच्चस्तरीय भेटवार्ता गर्ने

भियतनामकी उपराष्ट्रपति सुआनले आज उच्चस्तरीय भेटवार्ता गर्ने

८ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज पनि उच्चस्तरीय भेटवार्ता गर्दैछिन् । उनले आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटमा दुई देशबीचको आपसी…

अटवारी पर्व आज, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

अटवारी पर्व आज, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ भदौ ८ पश्चिम तराईका थारू समुदायका मानिसले आज (भदौ ८) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो उनीहरूका निम्ति महत्त्वपूर्ण पर्व हो । शुक्रबार (भदौ ६) राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर…