Blog Page

  • Home
देशभर मनसुनि बायुको प्रभाब: आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनि बायुको प्रभाब: आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ भदौ ८ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली रही…

आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

आज मिति वि।सं।२०८२ साल भाद्र ८ गते । आइतबार । ईश्वी सन् २०२५ अगस्ट २४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–प्रतिपदा, १३ घडी ५६ पला,…

करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

वालिङ (स्याङ्जा), ७ भदौः जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा रौतहट गुज्रा नगरपालिका-१ रङ्गपुर घर भई हाल पोखरा फाइबर नेटमा काम गर्दै आउनुभएका २५ वर्षीय…

भाद्रकृष्ण औँसीः सनातन धर्मावलम्बीका घर घरमा भित्र्याइयो कुश

भाद्रकृष्ण औँसीः सनातन धर्मावलम्बीका घर घरमा भित्र्याइयो कुश

काठमाडौँ, ७ भदौः  प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएका छन् । शास्त्रोक्त विधिअनुसार पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण…

नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौँ, भदौ ७ – नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१र८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी करिडोर, कर्णाली करिडोर, महाकाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनामा…

चीनमा पुल भाँचिँदा १२ जनाको मृत्यु, ४ जना बेपत्ता

चीनमा पुल भाँचिँदा १२ जनाको मृत्यु, ४ जना बेपत्ता

बेइजिङ, भदौ ७- चीनको चिङ्हाई प्रान्तमा निर्माणाधीन रेल्वे पुल भाँचिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य ४ जना हराइरहेका छन्। शुक्रबार साँझ करिब ६ बजे यलो नदीमाथि निर्माण भइरहेको १०८ मिटर लामो भाग स्टिल केबल भाँचिएर…

दाउन्ने विश्वकर्मा मन्दिर नजिकै सडकमा भ्वाङ पर्‍यो

दाउन्ने विश्वकर्मा मन्दिर नजिकै सडकमा भ्वाङ पर्‍यो

नवलपुर,भदौ ७- पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनय त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकै सडक भासिएर भ्वाङ परेको छ। बर्सातका कारण सडकमा भेल बग्दा कल्भर्ट नजिकै भ्वाङ परेको प्रहरीले जनाएको छ। सडक भासिएर भ्वाङ परेपछि यातायात एकतर्फी मात्र सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय…

‘स्क्रब टाइफस’बाट चितवनमा एक जनाको मृत्यु

‘स्क्रब टाइफस’बाट चितवनमा एक जनाको मृत्यु

चितवन, भदौ ७- स्क्रब टाइफसबाट आज यहाँ एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी…

ट्रम्पको कठोर नीतिले अमेरिकामा घट्यो आप्रवासी जनसंख्या, अर्थतन्त्रमा असर पर्ने

ट्रम्पको कठोर नीतिले अमेरिकामा घट्यो आप्रवासी जनसंख्या, अर्थतन्त्रमा असर पर्ने

काठमाडौं, भदौ ७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीविरुद्ध कडा नीति लिएका छन् । ट्रम्प प्रशासनले ठूलो संख्यामा अवैध आप्रवासीहरूलाई देश निकाला गरेको छ । सीमामा पनि कडाइ गरेको छ । अब उनको कठोर नीतिको असर देखिन थालेको छ । हालै…

भियतनामका उपराष्ट्रपति सुआन नेपाल आउनुहुँदै

भियतनामका उपराष्ट्रपति सुआन नेपाल आउनुहुँदै

काठमाडौँ, भदौ ७ – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउदै हुनुहुन्छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि…