चितवन, जेठ ८ – भरतपुर महानगरपालिकामा रेनु दाहाललले १२ हजार बढी मतको अग्रता बनाएकी छिन् । पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले पछिल्लो मतपरिणाम अनुसार ५१११२ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय…
बैतडी, ९ जेठ- पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैकाे विद्युत महशुल तिरिदिने घाेषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहककाे विद्युत महशुल दिन उनले घाेषणा गरेका हुन् । सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित…
काठमाडौं, ९ जेठ- गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिने १२ हजार ४६८ जना विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा सबैभन्दा बढी कांग्रेसका उम्मेदवारले जितेका छन् । पालिका…
मकवानपुर, ९ जेठ- प्रहरीले मकवानपुरबाट साढे तीन सय केजी गाँजा बरामद गरेको छ । थाहा नगरपालिका–३ बायोखोलास्थित सडक छेउमा रोकी राखेको ना.६ ख ३२४३ नम्बरको मिनी ट्रकबाटबाट प्रहरीले उक्त गाँजा आइतबार राति बरामद गरेको हो । इलाका प्रहरी कार्यालय पालुङबाट…
मुगु, ९ जेठ- मुगुम कार्मारोङ्ग गाँउपालिकाले १५ जेठदेखि मुगुमको पूर्वी करान भेगमा यार्सागुम्बु संकलन गर्न खुला गरेकाे छ । यसअवधिमा जिल्ला भित्र र बाहिरबाट आउने सर्वसाधरणले यार्सा संकलन गर्न सक्नेछन् । वन प्रवेशका लागि गाँउपालिकाले कर उठाउने र कर बुझाएका…
डाभोस, ९ जेठ- कोभिड–१९ महामारीले हरेक ३० घण्टामा एक जना नयाँ अर्बपति सिर्जना गरेको र २०२२ मा १० लाख मानिसहरू उही गतिमा चरम गरिबीमा फस्ने एउटा अध्ययन प्रतिवेदनले जनाएको छ । अक्सफामको हालसालैको प्रतिवेदन ‘प्रोफिटिङ फ्रम पेन’मा कोभिड–१९ महामारीले हरेक…
रुपन्देही, ९ जेठ- रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि बलात्कार गरेको…
पोखरा, ९ जेठ- मुस्ताङको लोमान्थाङ, बारागुङ र थासाङ वर्षौंदेखि कांग्रेसको गढ मानिन्थ्यो । यसपालि दुवै पालिकामा एमाले विजयी भयो । एमालेको पकड भएको घरपझोङ यसपालि कांग्रेसले फुत्कायो । यसअघि तीन पालिका प्रमुख जितेको कांग्रेसले अहिले तीनवटै गुमायो, जुन एमालेले जितेको…
खोटाङ, ९ जेठ- ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी भतेरेकी क्यान्सर पटीडित प्रितीशोभा राईले सहयोगका लागि अपिल गरेकी छिन् । यति अस्पताल बाफलमा उपचार गराइरहेकी राईले आर्थिक समस्या परेकाले सहयोगको याचना गर्नु परेको बताएकी छिन् । प्रितीशाेभाकी छोरी युनिसा राईको नाममा एनआइसी एसिया…
पर्सा, ९ जेठ- ठोरी गाउँपालिका–५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । ती किशोरलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही गाउँपालिका–५ बाघमोर्चा मन्दिरको छेउमा…