चितवन, जेठ १० भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी भएपछि विजय जुलुस निकालिएको छ । गठबन्धनले निकालेको संयुक्त विजय जुलुस भरतपुर महानगरका विभिन्न क्षेत्रमा भइरहेको छ । तस्विर र भिडियोमा हेर्नुहोस्, विजय जुलुसको रौनक :
काठमाडौं, १० जेठ चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब ७ लाख २९ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तुलनामा यस वर्ष कुल वैदैशिक…
चितवन, जेठ १० भरतपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित भएकी रेनु दाहालले अधुरा काम पूरा गरेर भरतपुरलाई नमुना शहर बनाइ छाड्ने बताएकी छिन् । विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनताले अपेक्षा गरेका विभिन्न कामका साथै अधुरा काम पूरा गरी नेपालका…
काठमाडौं, १० जेठ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा भारतबाट २ खर्ब ३० अर्ब ५५ करोड ४४ लाख ६२ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा एक वर्षको अवधिमा…
पाेखरा, १० जेठ- एमालेले आफ्नाे गढ दाबी गरेका पाेखरा महानगरपालिकाका वडाहरूकाे मत गणना चलिरहेकाे थियाे । १५, १६, १७, २१ र ३३ लगायत वडामा करिब दाेब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडा आइपुग्नुअघि केही मतले मात्र धनराज आचार्यले…
टोकियो, १० जेठ- विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले टिप्पणी गरेका छन् । टोकियोमा जारी क्वाड शिखर सम्मेलनको बन्द सरमा बाइडेनले कोभिड–१९ प्रकोपलाई ह्यान्डल गर्ने विषयमा मोदीको प्रशंसा…
काठमाडौं, १० जेठ- सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गरेको आरोपमा प्रहरीले राजधानीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका–८ शैलुङगेश्वरीका ३५ वर्षीय उत्सव श्रेष्ठ रहेका छन् । उनलाई सोमबार काठमाडौं…
गलेश्वर, जेठ १०- म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा खानेपानीको समस्या समाधान नहुँदा वाक्कदिक्क छन् । केही दिनअघिदेखिको वर्षाका कारण मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाउनुका साथै मुहानमा गेगर थुप्रिएर थुनिएपछि यहाँका…
कास्की, जेठ १०- स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा खसेको कूल एक लाख ४३ हजार २२६ मतमध्येमा आज बिहानसम्म एक लाख ३८ हजार २११ मतगणना सकिएको…
चितवन, जेठ १० भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन् । एमाले उम्मेदवार विजय सुवेदीलाई पराजित गर्दै दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । दाहाल पाँचदलीय गठबंधनबाट उमेद्वार बनेकी थिइन् भने सुवेदी राप्रपाको…