Blog Page

  • Home
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेर कल्याणकारी बन्न सरकारसँग कांग्रेस नेता महरको आग्रह

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेर कल्याणकारी बन्न सरकारसँग कांग्रेस नेता महरको आग्रह

काठमाडौं, ९ जेठ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको ढाड सेक्नेगरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि कल्याणकारी बन्न सरकारसँग आग्रह गरेका छन् । उपभोक्ता मञ्चले बढ्दो महँगीका विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता महरले पछिल्लो केही महिना यता अस्वाभाविक…

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौं, ९ जेठ- कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनले प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्मै निरन्तरता पाउने बताएका छन् । संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिने बताए । तनहुँको…

तनहुँमा २६ वर्षीया महिला बलात्कृत

तनहुँमा २६ वर्षीया महिला बलात्कृत

तनहुँ, ९ जेठ- तनहुँमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–१० मान्द्रे बस्ने ३२ वर्षीय जिवन बिक भन्ने जुठे बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती महिलालाई शुक्लागण्डकी नगरपालिका–१० छाब्दीस्थित जंगलको…

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा

काठमाडाैं, ९ जेठ- ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित कृष्णमान लामाले गाउँपालिका भित्रका ७० वर्ष माथिका वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका छन् । सोमबार पदबहाली गर्दै लामाले पहिलो निर्णयको रुपमा ७० वर्ष…

पालिकाको २ मध्ये एक प्रमुख पदमा महिला अनिवार्य गर्न नीतिगत व्यवस्था गरौं : डा. खिमलाल देवकोटा

पालिकाको २ मध्ये एक प्रमुख पदमा महिला अनिवार्य गर्न नीतिगत व्यवस्था गरौं : डा. खिमलाल देवकोटा

काठमाडौं, ९ जेठ- राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले स्थानीय तहको दुई प्रमुख पदमा यस पटक महिला कम आउने देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले अघिल्लो पटक ४८ प्रतिशत महिला अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुखमध्येमा निर्वाचित भएको बताए । यस पटक…

मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ९ जेठ- काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारिको आयोजनामा मूल्यवृद्धिको विरोध प्रदर्शन भएको हो । त्रिपुरेश्वरबाट पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरुद्धमा र्‍यालीसहित आयल निगम केन्द्रीय कार्यालयमा पुगेर…

७२९ पालिकामा मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?

७२९ पालिकामा मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?

काठमाडौं, ९ जेठ- निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ । आयोगले गत वैशाख ३० गते एकसाथा सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । आयोगका…

युक्रेन युद्धले विस्थापितको संख्या १० करोड नाघ्यो

युक्रेन युद्धले विस्थापितको संख्या १० करोड नाघ्यो

किभ, ९ जेठ- युक्रेन युद्धले विश्वभर जबरजस्ती विस्थापित व्यक्तिहरूको संख्या पहिलो पटक १० करोडभन्दा माथि पुगेको राष्ट्रसंघीय उच्च आयुक्तको कार्यलयले जनाएको छ । द्वन्द्वका कारण युक्रेनमा ८० लाखभन्दा बढी मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् भने ६० लाख मानिसले देश…

माओवादीले जित्यो १२० पालिका प्रमुख

माओवादीले जित्यो १२० पालिका प्रमुख

काठमाडौं, ९ जेठ- नेकपा (माओवादी केन्द्र)ले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएको ७२९ पालिकामध्ये माओवादीका उम्मेदवारले उक्त संख्यामा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् । निर्वाचन आयोगका अनुसार अब २४ वटा पालिकाको…

१९९ पालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी

१९९ पालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी

काठमाडौं, ९ जेठ- नेकपा एमालेले देशका १९९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । एमालेका उम्मेदवारले हालसम्म मतगणना सम्पन्न भएका ७२९ पालिकामध्ये १९९ वटाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै…