Blog Page

  • Home
२० वर्षपछि रिहा भइन जापानी रेड आर्मी समूहका सह–संस्थापक

२० वर्षपछि रिहा भइन जापानी रेड आर्मी समूहका सह–संस्थापक

टोकियो, १४ जेठ- २० वर्षको जेल जीवनपछि जापानको रेड आर्मी लडाकु समूहका सह–संस्थापक रिहा भएकी छिन् । सन् १९७४ मा फ्रान्सेली दूतावास घेराउमा उनको भूमिकालाई लिएर सरकारले फुसाको शिगेनोबुलाई जेल सजाय तोकेको थियो । सन् २००० मा ओसाकामा पक्राउ पर्नुअघि…

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वाेच्च अदालतकाे परमादेशकाे विराेधमा निजगढबासी (फाेटाे फिचर)

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वाेच्च अदालतकाे परमादेशकाे विराेधमा निजगढबासी (फाेटाे फिचर)

बारा, १४ जेठ- बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको परमादेशको विरोधमा शनिबार माइतीघर मण्डलामा निजगढबासीले आयाेजना गरेकाे विरोध कार्यक्रममा सहभागीहरू । तस्बीरः न्युज कारखाना

दुष्टबाट जोगिन सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ: अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प

दुष्टबाट जोगिन सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ: अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प

न्युयोर्क, १४ जेठ- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सास स्कूल नरसंहारपछि बन्दुक नियन्त्रणमा गरिएका आह्वानलाई अस्वीकार गर्दै ‘दुष्ट’विरुद्ध आफूलाई जोगाउन सभ्य अमेरिकीहरूलाई बन्दुक दिनुपर्ने धारणा व्यक्त गरेका छन् । बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा ठूला नरसंहार भएका र कानुमा परिमार्जन…

हदम्याद हटाए धेरै बलात्कार पीडितले न्याय पाउँछन् : वरिष्ठ अधिवक्ता मीरा ढुङ्‍गाना

हदम्याद हटाए धेरै बलात्कार पीडितले न्याय पाउँछन् : वरिष्ठ अधिवक्ता मीरा ढुङ्‍गाना

काठमाडौ., १४ जेठ- बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिन हदम्याद पूर्ण रूपमा हटाउँदा पीडितले ढिलै भए पनि न्याय पाउने अवस्था हुने वरिष्ठ अधिवक्ता मीरा ढुङ्‍गानाले बताएकी छिन् । हाल हदम्यादकै कारण धेरै पीडितहरूको न्यायमा पहुँज नभएको उनको भनाइ छ । हदम्याद हटाउनुपर्ने…

अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै बुबा–आमाको हत्या

अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै बुबा–आमाको हत्या

काठमाडौं, १४ जेठ- गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन् । हत्या घटना भने उक्त दिन साँझको…

स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक

स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक

काठमाडौ, १४ जेठ- स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक आब्हान र सुरुसमेत हुन थालेका छन । शुक्रवार देखी बाग्मती प्रदेश, कर्णाली र गण्डकी प्रदेश सभा सुचारु भए लगत्तै प्रदेश १, मधेस प्रदेश र सुदरपश्चिम प्रदेशले पनि बैठक…

लघु फिल्म प्रतियोगिता’मा उत्कृष्ट ‘द बास्केट’ लाई १ लाख ५० हजार

लघु फिल्म प्रतियोगिता’मा उत्कृष्ट ‘द बास्केट’ लाई १ लाख ५० हजार

काठमाडौं, १४ जेठ- नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका ‘लघु फिल्म प्रतियोगिता’मा ‘द बास्केट’ले पहिलो बनेको छ । चलचित्र विकास बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा जातीय विभेदलाई निरुत्साहित गर्ने भाव…

सर्वोच्चको निर्णय विरुद्ध माइतीघरमा प्रदर्शन(फोटो फिचर)

सर्वोच्चको निर्णय विरुद्ध माइतीघरमा प्रदर्शन(फोटो फिचर)

इन्दिप कोइराला काठमाडौं, १४ जेठ- सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । निजगढ विकास पक्षधरहररूको आयोजनामा माईतीघरमा सर्वोच्चको निर्णयविरुद्ध शनिबार प्रदर्शन भएको हो । सहभागीले ‘कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर’,…

दुई बर्ष पछि ९ हजार नेपाली कोरिया जाँदैँ, जेठ २६ वाट परिक्षा सुरु हुने

दुई बर्ष पछि ९ हजार नेपाली कोरिया जाँदैँ, जेठ २६ वाट परिक्षा सुरु हुने

काठमाडौं, १४ जेठ दुई बर्ष देखी स्थगित भएको कोरियन भाषाको परिक्षा १९ जेठ देखी –३ असारमासम्म सञ्चालन हुने भएको छ । स्थानिय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ २६ गतेवाट सुचारु गर्न लागिएको हो । २६ बैशाख…

पूर्वि चितवनमा राप्ती पत्रकार मन्च गठन

पूर्वि चितवनमा राप्ती पत्रकार मन्च गठन

– आशिष उप्रेती चितवन, जेठ १३- पूर्वी चितवनको राप्तीमा राप्ती पत्रकार मन्च गठन गरिएको छ । आज शुक्रबार राप्तीको विरेन्द्रनगरमा भएको राप्तीका पत्रकारहरुको भेलाले राजन दिल गुरुङ्गको अध्यक्षतामा ८ सदस्यीय तदर्थ समिति गठन गरेको हो । सो भेलाले तदर्थ समितिको…