Blog Page

  • Home
चितवनमा राप्रपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान

चितवनमा राप्रपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान

चितवन, १३ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले चितवनमा राप्रपाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री रिना गुरुङ, केन्द्रीय सदस्य मिना न्यौपाने, जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकाल लगायतले जनप्रतिनिधिहरुलाई सम्मान गर्नुभएको हो । हरेक…

महोत्तरीमा भन्सार छली गरेर ल्याइएको सामन बरामद

महोत्तरीमा भन्सार छली गरेर ल्याइएको सामन बरामद

१३ जेठ, महोत्तरी- महोत्तरीमा आज भन्सार छली गरेर ल्याइएको ४ लाख ४३ हजार बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भिठ्ठामोडवाट गस्तिमा खटिएको प्रहरीले भारतिय नम्बर प्लेटको मोटरसाइकलमा चोर वाटो हुँदै ल्याउदै गरिएको २ बोरा कपडा जलेश्वर धवौलीवाट…

रञ्जन कोइराला पक्राउ

रञ्जन कोइराला पक्राउ

काठमाडौं, १३ जेठ- सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परका छन् । बिहीबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनलाई काटमाडौंको बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्ययका…

रसुवामा चोरको बिगबिगी, जनमानसमा त्रास

रसुवामा चोरको बिगबिगी, जनमानसमा त्रास

रसुवा १३ जेठ- रसुवामा चोरीका घटना बढेको छ । जिल्लाको दक्षिणी भेगमा पछिल्लो एक सातादेखि चोरीका घटना बढेको हो । पछिल्लो एक सातामा व्यक्तिका घर, सहकारी तथा सरकारी भवनमा चोरीका घटना घटेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक कुलदिप…

व्यापारीलाई धम्क्याएर ७ करोड माग गर्ने सात जना पक्राउ

व्यापारीलाई धम्क्याएर ७ करोड माग गर्ने सात जना पक्राउ

काठमाडौ, १३ जेठ- व्यापारीलाई धम्क्याएर ७ करोड रुपैयाँ माग गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा–१० घर भइ…

गण्डकी सरकारले हटाएका खेलकुद विकास समितिका पदाधिकारीलाई अदालतले फर्कायो

गण्डकी सरकारले हटाएका खेलकुद विकास समितिका पदाधिकारीलाई अदालतले फर्कायो

पोखरा, १३ जेठ- गत चैत २४ गते गण्डकी सरकारले हटाएका जिल्ला खेलकुद विकास समितिका पदाधिकारी र सदस्यहरुलाई तत्कालका लागि नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । उच्च अदालत पोखराले युवा तथा खेलकुद मन्त्रालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको…

नेपालका हिमाल आरोहण गर्न सबैभन्दा बढी कुन देशबाट आउँछन् ?

नेपालका हिमाल आरोहण गर्न सबैभन्दा बढी कुन देशबाट आउँछन् ?

काठमाडौं, १३ जेठ- नेपालका २७ वटा हिमाल आरोहण गर्न सन् २०२२ मा ९८६ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको लागि अनुमति लिनेमध्ये ६४ जना नेपाली रहेका छन् । यी बाहेक अन्य ९२२ जना विदेशी रहेका छन् । हिमाल आरोहणको…

लोकतन्त्र नेताको स्वार्थमा प्रयोग भयो : राजेन्द्र महतो

लोकतन्त्र नेताको स्वार्थमा प्रयोग भयो : राजेन्द्र महतो

काठमाडौं, १३ जेठ- लोकतान्त्रिक समाजवादी पार्टी सांसद राजेन्द्र महतोले देश र जनताले विकास र समृद्धि खोजेको भन्दै हालसम्म नहुुनुको कारण खोज्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले लोकतन्त्र नेताहरुले आफ्नो स्वार्थमा प्रयोग…

यौन हिंसा उजुरीको हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

यौन हिंसा उजुरीको हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

काठमाडौं, १३ जेठ- यौन हिंसा उजुरीको हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सांसद् कमला पन्तको प्रस्तावमा विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह, शेखर कुमार सिंह, गंगा कुमारी बेलबासे र…

गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने, कानुन बनाउन समिति गठन

गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने, कानुन बनाउन समिति गठन

पोखरा, १३ जेठ- गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने गरी कानुन निर्माण गर्ने भएको छ । पूर्व मुख्यमन्त्री, मन्त्रीहरूसहित प्रदेशसभाका सभामुख, उपसभामुख, दलका नेता, प्रमुख सचेतक लगायतलाई सुविधा दिने गरी कानुन निर्माण गर्न लागिएको हो । १२ जेठमा बसेको मन्त्रिपरिषद्…