Blog Page

  • Home
रुपन्देहीको रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु

रुपन्देहीको रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु

भैरहवा, २२ जेठ रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस आज बिहान ४:३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ। लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति…

एसइईको कापी जाँचेको शुल्क बढाउनुपर्ने माग राख्दै चितवनका शिक्षकहरुले बुझाए ज्ञापनपत्र

एसइईको कापी जाँचेको शुल्क बढाउनुपर्ने माग राख्दै चितवनका शिक्षकहरुले बुझाए ज्ञापनपत्र

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, जेठ २१ – एसइईको परीक्षाको कापी जाँचेको शुल्क बढाउनुपर्ने माग राख्दै चितवनका शिक्षकहरुले जिल्ला शिक्षा समन्वयन इकाइ चितवनलाई ज्ञापनपत्र बुझाएका छन् । निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरुले आज भरतपुर माविमा एक कार्यक्रमका बीच जिल्ला समन्वयन…

एभरेष्ट स्कुलका विद्यार्थीले राखे धानको बीउ

एभरेष्ट स्कुलका विद्यार्थीले राखे धानको बीउ

भक्तपुर, २१ जेठ- भक्तपुरको एउटा स्कुलका विद्यार्थीले असारमा धान रोप्नका लागि धानको बीउ राखेका छन् । भक्तपुर नगरपालिका-२ मिवाछें व्यासीस्थित एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासीका विद्यार्थीले धानको बीउ राखेका हुन् । उनीहरूले स्कुल नजिकैको खेतमा पुगेर बीउ हालेका थिए ।…

पूर्वी सहर सेभेरोदोनेत्स्कलाई पुनः कब्जा गर्दै युक्रेनी फौज

पूर्वी सहर सेभेरोदोनेत्स्कलाई पुनः कब्जा गर्दै युक्रेनी फौज

किभ, २१ जेठ- रुसी सेनाको करिब नियन्त्रणमा पुगेको युक्रेनी पूर्वीसहर सेभेरोदोनेत्स्कलाई युक्रेनी सेनाले पुनः कब्जा गरेका छन् । सेभेरोदोनेत्स्क सहरको एउटा भाग पुनः कब्जा गरेको युक्रेनका क्षेत्रीय गभर्नरले दाबी गरेका छन् । सहरलाई आफ्नो नियन्त्रणमा लिने रुसी र युक्रेनी सेनाको…

निर्वाचन समीक्षा गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

निर्वाचन समीक्षा गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं, २१ जेठ- नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन् । उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । ३० वैशाखमा…

भरतपुरमा ग्लोबल आईएमई बैंकले ३० करोडको लागतमा अत्याधुनिक भवन बनाउँदै

भरतपुरमा ग्लोबल आईएमई बैंकले ३० करोडको लागतमा अत्याधुनिक भवन बनाउँदै

चितवन, जेठ २१- ग्लोबल आईएमई बैंक लिमिटेडले रु ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गर्नुभयो…

तयारी नपुगेको भन्दै माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक स्थगित

तयारी नपुगेको भन्दै माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक स्थगित

काठमाडौं, २१ जेठ- नेकपा (माओवादी केन्द्र)का पूर्वस्थायी कमिटी सदस्यहरूको बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ । बैठक आज दिउँसो ३ बजे बोलाइएको थियो । पूर्वस्थायी कमिटी सदस्य गणेश साहले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको र भोलि बिहान…

रसुवाको स्थानीय तहको बजेट बढ्यो

रसुवाको स्थानीय तहको बजेट बढ्यो

रसुवा, २१ जेठ- रसुवाको स्थानीय तहकाे बजेटमा यसपटक पनि वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७८ /०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० को बजेटमा वृद्धि भएको हो । जिल्लाको पाँचवटा स्थानीय तहले अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत आउँदो आर्थिक वर्षका…

साइकल लेन हचुवामा बनाउनु हुन्न: मेयर बालेन शाह

साइकल लेन हचुवामा बनाउनु हुन्न: मेयर बालेन शाह

काठमाडौं, २१ जेठ- काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाएका छन । साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन् । ‘जुन बाटोमा साइकल…

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै काठमाडौंमा निजगढवासीको प्रदर्शन (फोटो फिचर)

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै काठमाडौंमा निजगढवासीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं, २१ जेठ- बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै निजगढवासीले शनिबार काठमाडौंको बानेश्वरदेखि माइतीघरसम्म गरेको प्रदर्शन । सर्वोच्च अदालतले १० दिनअघि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोकेर त्यसको विकल्प खोज्न आदेश दिएको थियो । तस्बीर: न्युज कारखाना