Blog Page

  • Home
माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि…

माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि…

थाइल्याण्ड, २१ जेठ- थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो । सुन्दा नाटकीय लाग्ने सो घटनामा फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मान एउटा माछा ती व्यक्तिको…

निर्वाचन परिणामलाई परिपक्‍वतापूर्वक विश्लेषण गरौँ, लाञ्छना नलगाऔँ : कांग्रेस महामन्त्री शर्मा(अन्तर्वार्ता )

निर्वाचन परिणामलाई परिपक्‍वतापूर्वक विश्लेषण गरौँ, लाञ्छना नलगाऔँ : कांग्रेस महामन्त्री शर्मा(अन्तर्वार्ता )

काठमाडौं, २१ जेठ- आगामी सङ्‍घी र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय तह निर्वाचनको परिणामलाई लिएर खासगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)…

मकवानपुर गोल्डकप : चर्च ब्वाइज क्वार्टरफाइनलमा

मकवानपुर गोल्डकप : चर्च ब्वाइज क्वार्टरफाइनलमा

राजन कटुवाल हेटौंडा, २० जेठ- हेटौंडामा सञ्चालन भइरहेको चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वार्टरफाइनलमा स्थान बनाएको हो…

नुवाकोटको सिसडोल डम्पिङ साइट (फोटो फिचर)

नुवाकोटको सिसडोल डम्पिङ साइट (फोटो फिचर)

काठमाडाै‌, २१ जेठ- नुवाकोटस्थित सिसडोल डम्पिङ साइट । यो काठमाडौं उपत्यकाको ठोस फोहोर फाल्ने सिसडोल नेपालकै सबैभन्दा ठूलो डम्पिङ साइट हो। यो डम्पिङ साइट १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बीरः न्युज कारखाना  

‘पल शाहलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन

‘पल शाहलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, २१ जेठ- बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हाम्रो टीम नेपालको पहलमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।

सेयर बजारका लगानीकर्ता आन्दोलनमाः दबाबमूलकदेखि आमरण अनसनसम्मका कार्यक्रम

सेयर बजारका लगानीकर्ता आन्दोलनमाः दबाबमूलकदेखि आमरण अनसनसम्मका कार्यक्रम

काठमाडौं, २१ जेठ- सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् । सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधरण लगानीकर्ताहरुको करोडौं लगानी डुब्दै गएपछि लगानीकर्ताहरुले शनिबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन्…

भोटो देखाउने कार्यक्रममा सरिक हुन जावलाखेल जाँदै राष्ट्रपति भण्डारी

भोटो देखाउने कार्यक्रममा सरिक हुन जावलाखेल जाँदै राष्ट्रपति भण्डारी

काठमाडौं, २१ जेठ- रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा सरिक हुन राष्ट्रपति बिद्यादेवी भण्डारी आज जावलाखेल जाने भएकी छिन । रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकवाट जावलाखेल पुगेको चौथों दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परामा सहभागी हुन राष्ट्रपति भण्डारी…

आफैसँग विवाह गर्दैछिन् यी भारतीय युवती, अभिभावले दिए आर्शीवाद

आफैसँग विवाह गर्दैछिन् यी भारतीय युवती, अभिभावले दिए आर्शीवाद

नयाँ दिल्ली, २१ जेठ- सोलोगामी अर्थात यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैंसँग विवाह गर्छन् । पछिल्ला वर्षहरूमा पश्चिमा देशमा सोलोगामी युवतीमाझ बढ्दो फेसनमा छ । अहिले यो भारतसम्म आइपुगेको छ । पश्चिमी राज्य गुजरातको वडोदरा सहरको एउटा मन्दिरमा ११ जुनको…

जातीय भेदभाव र छुवाछुत सभ्य समाजको कलङ्क हो : प्रधानमन्त्री शेरबहादुर देउवा

जातीय भेदभाव र छुवाछुत सभ्य समाजको कलङ्क हो : प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं, २१ जेठ- प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । उनले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको कलङ्कका रुपमा चित्रण पनि गरे । भेदभाव र छुवाछुतको अन्त्य अनिवार्य…

प्रचण्ड भेट्न खुमलटारमा पुगे बालेन शाह

प्रचण्ड भेट्न खुमलटारमा पुगे बालेन शाह

काठमाडौं, २१ जेठ- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन् । खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव…