Blog Page

  • Home
भारतमा तीन महिनापछिकै उच्च संक्रमित

भारतमा तीन महिनापछिकै उच्च संक्रमित

नयाँ दिल्ली, २१ जेठ भारतमा फेरि कोभिड संक्रमित बढेका छन् । तीन महिनामा पहिलो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन् । शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । र्यो ११ मार्च…

यस्तो छ तपाइँको आजको राशिफल

यस्तो छ तपाइँको आजको राशिफल

आजको पात्रोः आज २१जेठ २०७९, शनिवार । तदअनुसार ४ जुन २०२२ । ज्येष्ठशुक्लपक्ष पञ्चमी, बब करण, पुष्य नक्षत्र, ध्रुव योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः०९ मा हुनेछ भने सूर्यास्त ६ः५६ मा हुनेछ । आज विहान…

पक्राउ परेका नेताकार्यकर्ता छाड्न राप्रपाको माग

पक्राउ परेका नेताकार्यकर्ता छाड्न राप्रपाको माग

भक्तपुर, २० जेठ- राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनियोजित रूपमा फसाइ नियम विपरीत मुद्दा…

एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाइएका व्यक्ति पक्राउ

एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाइएका व्यक्ति पक्राउ

काठमाडौं, २० जेठ- अदालतले एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाईएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् । उच्च अदालत पाटनले उनलाई बैकिङ…

‘पल शाहलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन

‘पल शाहलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, २० जेठ- बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हाम्रो टीम नेपालको पहलमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरूले पल शाहलाई रिहाई…

संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पेस, मृत्युदण्डकाे व्यवस्था संविधानविपरीत : मन्त्री काेइराला

संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पेस, मृत्युदण्डकाे व्यवस्था संविधानविपरीत : मन्त्री काेइराला

काठमाडौं, २० जेठ – ससदमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पेस गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक,…

समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल

समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल

काठमाडौं, जेठ २०- हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । उहाँ आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी…

कात्तिक पहिलो साता फ्लाएर्स फिल्म अवार्ड

कात्तिक पहिलो साता फ्लाएर्स फिल्म अवार्ड

काठमाडौं, २० जेठ- फर्स्ट फ्लाएर्स फिल्म अवार्ड-०७९ आगामी ५ कात्तिकमा विराटनगरमा आयोजना गरिने भएको छ । यसअघि २४ वैशाखमा हुने घोषणा गरिएको अवार्ड स्थानीय तहको चुनावको कारण स्थगित भएको थियो । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्,मुम्बइको डिजाइनमा गर्न लागेको…

गण्डकी सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि पाेखरामा विराेध प्रदर्शन

गण्डकी सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि पाेखरामा विराेध प्रदर्शन

पाेखरा, २० जेठ- गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि पाेखरामा विराेध प्रदर्शन भएकाे छ । गैरसरकारी संस्था महासंघ र नागरिक समाजले मुख्यमन्त्री कार्यालय नजिक बिराेध प्रदर्शन गरेकाे हाे । १२ जेठकाे मन्त्रिपरिषद बैठकले पूर्वपदाधिकारीलाई सुविधा दिन कानुन मस्याैदा समिति…

जेठको पहिलो हप्तासम्म २ खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात

जेठको पहिलो हप्तासम्म २ खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, २० जेठ- नेपालमा जेठ महिनाको पहिलो हप्तासम्ममा भारतबाट २ खर्ब ५७ अर्ब बराबरको पेट्रोलिय पदार्थ आयात भएको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै एक खर्ब बढी भएको…