Blog Page

  • Home
किन मन्त्री हेरफेर गर्ने निर्णयमा पुग्यो एकीकृत समाजवादी ? सवैलाई मन्त्री बनाउन अस्थिरता निम्त्याएको आरोप

किन मन्त्री हेरफेर गर्ने निर्णयमा पुग्यो एकीकृत समाजवादी ? सवैलाई मन्त्री बनाउन अस्थिरता निम्त्याएको आरोप

काठमाडौं, २२ जेठ सत्तारुढ नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । नयाँ पठाउने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष…

राष्ट्रपति भण्डारीद्वारा विश्व वातावरण दिवसका अवसरमा सन्देश

राष्ट्रपति भण्डारीद्वारा विश्व वातावरण दिवसका अवसरमा सन्देश

काठमाडौँ,जेठ २२- राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वातावरण दिवस ९जुन ५०का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै…

एक साता अगाडि नै भित्रियो पूर्वीनेपालबाट मनसुन

एक साता अगाडि नै भित्रियो पूर्वीनेपालबाट मनसुन

काठमाडौं, २२ जेठ- पूर्वीनेपालबाट एक साताअघि नै मनसुन भित्रिएको छ । १३ जुनमा भित्रिनुपर्ने मनसुन एक साताअघि नै ५ जुन (२२ जेठ आइतबार) प्रदेश १ बाट भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आइतबार दिउँसो साढे २ बजे विशेष…

क्षयरोगको औषधि अभाव हुँदा डेढ सय विरामी प्रभावित

क्षयरोगको औषधि अभाव हुँदा डेढ सय विरामी प्रभावित

दाङ, जेठ २२ – दाङमा क्षयरोगका बिरामीको लागि औषधि अभाव भएको छ । १४ वर्ष मुनिका बच्चाका लागि ‘एचजेडआर’ नामक औषधि अभाव रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका क्षयरोग फोकल पर्सन रेणु आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशबाटै औषधि आपूर्ति…

चितवनमा रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन

चितवनमा रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन

रत्ननगर, जेठ २२- सङ्घीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक छ । जिल्लामा सबैभन्दा बढी बजेट भरतपुर…

अस्ट्रेलियाको सिड्नीमा ‘नाइटी इन्फिनिटी’ हुँदै

अस्ट्रेलियाको सिड्नीमा ‘नाइटी इन्फिनिटी’ हुँदै

काठमाडौं, २२ जेठ- नेपाली गायकहरूले अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवा पुस्तामा रूचाइएका नेपाली गायकहरूले सांगीतिक प्रस्तुत दिन लागेका हुन् । नेपाली टचले एक्सपर्ट एजुकेसनको आयोजनामा सिड्नीमा ‘नाइटी इन्फिनिटी’ कार्यक्रम हुन लागेको छ । जसमा नेपाली गायकहरु…

शाहरुखमाथि पाँच अर्बको लगानी

शाहरुखमाथि पाँच अर्बको लगानी

         २२ जेठ- सन् २०१८ रिलिज आनन्द एल रायको फिल्म ‘जीरो’ पछि अभिनेता शाहरुख खानले अभिनयबाट लामो ब्रेक लिए । तर, उनका फ्यानहरु उनलाई पुनः फिल्ममा हेर्नका लागि उत्साहित थिए । अब फ्यानका लागि प्रतिक्षाको घडी सकिएको…

कृषिप्रधान देश नेपालमा पछिल्लो १० महिनामा भित्रियो ६४ अर्बभन्दा बढीको धान, चामल, मकै र गहुँ

कृषिप्रधान देश नेपालमा पछिल्लो १० महिनामा भित्रियो ६४ अर्बभन्दा बढीको धान, चामल, मकै र गहुँ

काठमाडौं, २२ जेठ- नेपाललाई वर्षौदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ । तर व्यहवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन । भन्सार विभागको पछिल्लो तथ्याङ्कले यसलाई पुष्टी गरेको छ । विभागका अनुुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो…

रुपन्देही दुर्घटनमा मृत्यु हुनेमध्ये सात जनाको सनाखत भयो

रुपन्देही दुर्घटनमा मृत्यु हुनेमध्ये सात जनाको सनाखत भयो

रुपन्देही, २२ जेठ- रुपन्देहीको रोहिणी गाँउपालिका–३ मा आज बिहान बस दुर्घटना परी मृत्यु भएका ९ जनामध्ये सात जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित २४ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल–६ का ४० बर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा…

बंगलादेशमा कन्टेनर डिपोमा भीषण आगलागीः ५ जनाको मृत्यु, दर्जनौँ घाइते

बंगलादेशमा कन्टेनर डिपोमा भीषण आगलागीः ५ जनाको मृत्यु, दर्जनौँ घाइते

ढाका, २२ जेठ बंगलादेशको दक्षणिपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करबि १०० जना घाइते भएका अधकिारीहरूले आइतबार बताएका छन् । आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा…