Blog Page

  • Home
उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं, ३१ असार – प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले…

महिलालाई सामूहिक बलात्कार गरेकाे आराेपमा दुईजना पक्राउ

महिलालाई सामूहिक बलात्कार गरेकाे आराेपमा दुईजना पक्राउ

बारा, ३१ असार- महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजना बालकलाई पक्राउ गरेको छ । बाराको आदर्श कोतवाल गाउँपालिका-१ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १५ वर्षीय र…

भरतपुर महानगरपालिकाका आठ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भरतपुर महानगरपालिकाका आठ विद्यार्थीलाई छात्रवृत्ति वितरण

चितवन,असार ३१ भरतपुर महानगरपालिकाले स्नातक र स्नातकोत्तर अध्ययन गर्दै गरेका आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगरद्वारा आज यहाँ आयोजित कार्यक्रममा अपाङ्ग, लोपोन्मुख, अतिसिमान्तकृत, दलित र शहीद परिवारका विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।…

एमालेले भन्यो, कोभिडविरुद्धको १० लाख डोज खोप खेर गयो, अब २० लाख डोज फाल्ने तयारी छ (२६ बुँदेसहित)

एमालेले भन्यो, कोभिडविरुद्धको १० लाख डोज खोप खेर गयो, अब २० लाख डोज फाल्ने तयारी छ (२६ बुँदेसहित)

काठमाडौं, ३१ असार- एमालेले स्वास्थ्य क्षेत्रमा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै काम गर्न नसकेको र समयको बर्बादी मात्र भएको आरोप लगाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या बिभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी सचिवसमेत रहेका विभाग प्रमुख…

विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द

विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द

उदयपुर,असार ३१ – देशकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ ।उद्योग प्रशासनका अनुसार सिराहाको लाहानबाट उद्योगमा आपूर्ति हुँदै आएको विद्युत् असार ९ गतेदेखि…

राप्रपानिकट महिला संगठनले बुझायो गृहमन्त्री खाणलाई ज्ञापनपत्र

राप्रपानिकट महिला संगठनले बुझायो गृहमन्त्री खाणलाई ज्ञापनपत्र

काठमाडौं, ३१ असार – राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले शुक्रबार महिला हकहित, अधिकार, महिला हिंसा र सुरक्षासंग सम्बन्धित विभिन्न माग राखी गृहमन्त्री बालकृष्ण खाँड समक्ष ज्ञापनपत्र बुझाएको छ । संगठनकी अध्यक्ष अञ्जना शाह रावलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृहमन्त्री…

गण्डकी सरकारले आउँदो वर्ष दुई सय किलोमिटर सडक कालोपत्रे गर्ने

गण्डकी सरकारले आउँदो वर्ष दुई सय किलोमिटर सडक कालोपत्रे गर्ने

पोखरा, ३१ असार- गण्डकी प्रदेश सरकारले आउँदो वर्ष दुई सय किलोमिटरभन्दा बढी पक्की सडक बनाउने भएको छ । आगामी वर्ष २०७९-८० मा दुई सय ६ किलोमिटर सडक कालोपत्रे गर्ने सरकारले बजेट बक्तब्य मार्फत घोषणा गरेको हो । त्यसबाहेक २० वटा…

मेरो भारत भ्रमण आकस्मिक होइन, चीन पनि चाँडै जानेछु : प्रचण्ड

मेरो भारत भ्रमण आकस्मिक होइन, चीन पनि चाँडै जानेछु : प्रचण्ड

काठमाडौं, ३१ असार – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । तीन दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । तत्कालीन…

उदीपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सुस्त गतिमा

उदीपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सुस्त गतिमा

लमजुङ, असार ३१- यहाँ मर्स्याङ्दी कोरिडोरअन्तर्गतको निर्माणाधीन २२० केभी उदीपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सुस्त गतिमा अघि बढेको छ । निर्माण सम्पन्न गर्नुपर्ने गत जुन महिनासम्म भए पनि यस आयोजनाको निर्माण अझै ४० प्रतिशत बाँकी छ । आयोजनाका…

गभर्नर अधिकारीविरुद्ध माईतीघरमा नेविसंघको धर्ना

गभर्नर अधिकारीविरुद्ध माईतीघरमा नेविसंघको धर्ना

काठमाडौं, ३१ असार- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ। शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नरविरुद्ध प्रदर्शन गरेको हो। गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य…