Blog Page

  • Home
बिहेअघि गधासँग यौन सम्पर्क गर्नुपर्ने यो अनौठो चलन, सारा विश्व चकित

बिहेअघि गधासँग यौन सम्पर्क गर्नुपर्ने यो अनौठो चलन, सारा विश्व चकित

कोलम्बिया, साउन ४ – अहिलेको आधुनिक समाजमा समेत दुनियामा कतिपय यस्ता परम्परा तथा प्रथाहरू छन् जुन जोकोहीलाई पत्याउन गाह्रो हुन्छ । कतै बिहे अगाडि बेहुलीको शरीरमा कालो ध्वाँसो पोतिन्छ भने कतै सौतेलो बुवासँग छोरीको बिहे गराइन्छ । योभन्दा पनि निकै…

भरतपुर महानगर वडा नम्बर ४ कार्यालय भवनको शिलान्यस

भरतपुर महानगर वडा नम्बर ४ कार्यालय भवनको शिलान्यस

चितवन, साउन ४- चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयको महानगर प्रमुख रेनु दाहालले शिलान्यस गर्नु भएको छ । आज बुधबार एक कार्यक्रमका बीच मेयर दाहालले भरतपुर ४ छाहारी बसपार्क नजिक रहेको स्थानमा निर्माण हुन लागेको भवनको…

इन्जिनियरिङ विधेयक संसदबाट पारित, लाइसेन्स लिन अनिवार्य परीक्षा दिनुपर्ने

इन्जिनियरिङ विधेयक संसदबाट पारित, लाइसेन्स लिन अनिवार्य परीक्षा दिनुपर्ने

काठमाडौं, ४ साउन- नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएको छ । पारित विधेयकमा मुख्यतस् इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन सकाएपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान छ । विधेयकअनुसार डाक्टर…

आन्तरिक राजस्व कार्यालय नवलपुरमा २४ अर्ब राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय नवलपुरमा २४ अर्ब राजस्व संकलन

नवलपुर, साउन ४- आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्ष २०७८-७९ मा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । कार्यालयले गत आवका लागि पाएको लक्ष्यभन्दा ४१ करोड ५२ लाख २२ हजार कम राजस्व सङ्कलन भएको हो । सो कार्यालयका प्रमुख…

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

कोलम्बो, ४ साउन- श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् । राष्ट्रपतिका लागि तीन जना उम्मेदवार प्रतिष्प्रर्धामा थिए । २२५ सदस्यीय सदनमा ६ पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिंघेले…

चितवनमा रगतको अभाव, पोखरा र काठमाडौंबाट ४४५ युनिट रगत ल्याइँदै

चितवनमा रगतको अभाव, पोखरा र काठमाडौंबाट ४४५ युनिट रगत ल्याइँदै

चितवन, साउन ४- चितवनमा रगतको अभावपछि आज काठमाडौँ र पोखराबाट ल्याइँदैछ । पोखराबाट ४०० र काठमाडौँबाट ४५ युनिट रगत ल्याउन लागिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको चरम अभाव भएको हो ।…

हेटौंडा क्याम्पसमा विद्यार्थीले गरे तोडफोड, परीक्षा गार्डले छात्रालाई दुर्व्यवहार गरेको आरोप

हेटौंडा क्याम्पसमा विद्यार्थीले गरे तोडफोड, परीक्षा गार्डले छात्रालाई दुर्व्यवहार गरेको आरोप

हेटौंडा, साउन ४- मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । परीक्षा चलिरहेको बेला परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले…

फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको छ : ओली

फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको छ : ओली

काठमाडौं, ४ साउन- एमाले अध्यक्ष केपी ओलीले फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको बताउनुभएको छ । आज (बुधबार) एमाले बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीबीच समाजवादी केन्द्र निर्माणका विषयमा भइरहेको छलफलप्रति संकेत…

लागूऔषधसहित माडीका एक युवक पक्राउ

लागूऔषधसहित माडीका एक युवक पक्राउ

चितवन, साउन ४- चितवनमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा माडी नगरपालिका वडा नम्वर ७ देवेन्द्रपुरका २१ वर्षीय सागर काफ्ले रहेका छन् । उनलाई शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनको साथबाट चेकजाँच गर्नेक्रममा ३१७…

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरे

चितवन, साउन ४- चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरेका छन् । ती मध्ये दुई चोरीसिकारी र बाँकी प्राकृतिक कारणले मरेका हुन् । उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट, दलदलमा भासिएर, जुधेर तथा बाढीले बगाएर जस्ता कारणले गैँडा…