Blog Page

  • Home
माध्यामिक तहको अध्यापन अनुमति पत्रको नतिजा आज सार्वजनिक

माध्यामिक तहको अध्यापन अनुमति पत्रको नतिजा आज सार्वजनिक

काठमाडौं, साउन ४- शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र ९टिचिङ लाइसेन्स०को नतिजा आज सार्वजनिक गरेको छ । अयोगले असार १८ गते सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको नतिजा प्रदेशगत सार्वजनिक गरेको छ । सहभागीमध्ये २३ हजार जनाले अध्यापन…

संसदीय छानबिन समितिले पूर्व अर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने

संसदीय छानबिन समितिले पूर्व अर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने

काठमाडौं, साउन ४- बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएकोबारे छानबिन गर्न गठित सदीय विशेष समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने भएको छ । संसदीय छानबिन समितिको बैठकमा मिलेसम्म आजै नभ्याए भोली बोलाएर सोधपुछ गर्ने तयारी गरेको हो । तत्कालीन…

स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै संचालन गर्नुपर्छ : एमाले

स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै संचालन गर्नुपर्छ : एमाले

काठमाडौं, साउन ४- स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सन्चालन गर्न नेकपा एमालेले माग गरेको छ । स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववत रुपमै स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्न…

पहिराले अवरुद्ध याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन

पहिराले अवरुद्ध याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन

तनहुँ, साउन ४- पहिराले अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ । आज बिहान ६ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ९ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा…

कर्णाली प्रदेशसभा बैठक संचालन गर्न सर्वदलीय बैठक बस्दै

कर्णाली प्रदेशसभा बैठक संचालन गर्न सर्वदलीय बैठक बस्दै

कर्णाली, साउन ४- कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक सुचारु गर्न उहाँले बैठक बोलाउनुभएको हो । सर्वदलीय बैठक…

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, ४ साउन- नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा बिनिमय दर तोकेको छ । राष्ट्र बैंकका विवरण अनुसार आज अमेरिकी डलर मूल्यमा वृद्धि भएको छ । आज १ अमेरिकी डलरको विक्रीदर १२७.६१ पैसा रहेको छ । हिजो सोमबार डलरमूल्य १२८‍.२१…

नागरिकता बिद्येयकमा ५४ सांसदका ३१ संसोधन प्रस्ताव दर्ता

नागरिकता बिद्येयकमा ५४ सांसदका ३१ संसोधन प्रस्ताव दर्ता

काठमाडौं, ४ साउन- सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संसोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता बिद्येयक फिर्ता लिएर पुनः सरकारले नयाँ बिद्येयक पेश गरे पछि ५४ जना सांसदले संसोधन प्रस्ताव दर्ता…

एमालेले बागमती प्रदेशका १४ सय कार्यकर्तालाई प्रशिक्षण दिने

एमालेले बागमती प्रदेशका १४ सय कार्यकर्तालाई प्रशिक्षण दिने

काठमाडौं, साउन ४- आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण सुरु गरेको नेकपा एमालेले बुधबार वागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दैछ । काठमाडौंस्थित प्रज्ञा भवनमा हुने वागमती प्रदेशस्तरीय प्रशिक्षणमा करिव १४ सय प्रतिनिधि सहभागी हुने एमाले नेता…

श्वेत–गङ्गा हाइड्रोपावरको आइपिओ खुला

श्वेत–गङ्गा हाइड्रोपावरको आइपिओ खुला

काठमाडौं, साउन ४- श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९आइपिओ०को बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी रु एक अर्ब ५९ करोड…

चितवनसहित पाँच जिल्लामा आजदेखि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने

चितवनसहित पाँच जिल्लामा आजदेखि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने

काठमाडौं, साउन ४- निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ । आजदेखि चितवन, कास्की, मोरङ, काभ्रे र झापा जिल्लामा अनलाइन मतादाता फाराम भर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । यसअघि काठमाडौं…