Blog Page

  • Home
मध्यविन्दु नगरका पाँच सामुदायिक विद्यालयलाई बस प्रदान

मध्यविन्दु नगरका पाँच सामुदायिक विद्यालयलाई बस प्रदान

नवलपुर, साउन ४- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको हो…

भारत—चीन सैन्य वार्ताः रचनात्मक र फलदायी छलफल भएको दुबै देशको भनाइ

भारत—चीन सैन्य वार्ताः रचनात्मक र फलदायी छलफल भएको दुबै देशको भनाइ

एजेन्सी नयाँ दिल्ली, ४ साउन भारत र चीनले सोमबार आइतबार आयोजित १६औँ चरणको कोर्प्स कमाण्डर–स्तरीय बैठक रचनात्मक रुपमा सम्पन्न भएको जनाएको छ । वार्ताले पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनस्र्थापना गर्न सहयोग गर्ने दुबै देशले जारी गरेको…

कस्तो छ त आज तपाइको दिन थाहा पाउनुहोस् आजको राशिफल

कस्तो छ त आज तपाइको दिन थाहा पाउनुहोस् आजको राशिफल

काठमाडौं, ४ साउन आज ४ साउन २०७९, बुधबार । तद्नुसार जुलाई २० । श्रावणकृष्णपक्ष सप्तमी, बब करण, रेवती नक्षत्र, सुकर्मा योग, चन्द्रमा मीन राशिमा छ । आज बिहान सूर्योदय ५ः२० मा भएको छ भने सूर्यास्त ७ः०० बजे हुनेछ । आजका…

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन  

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन  

एजेन्सी कोलम्बो, ४ साउन श्रीलंकाको संसदले आज बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान गर्दै छ । आक्रोशित प्रदर्शनकारीहरू निवासमा प्रवेश गरेपछि विदेश भागेर उतैबाट राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदै छ । राजापाक्षेको स्थानमा आउने…

आज सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेशमा भारी वर्षाको सम्भावना 

आज सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेशमा भारी वर्षाको सम्भावना 

काठमाडौं, ४ साउन आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,बागमती र मधेश प्रदेशका थोरै स्थानमा…

पत्रकार कुटपिटमा संलग्न विद्युतका कर्मचारी धरौटीमा रिहा

पत्रकार कुटपिटमा संलग्न विद्युतका कर्मचारी धरौटीमा रिहा

कुलप्रसाद काफ्ले चितवन ३ साउन चितवनका पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गर्ने कार्यमा संलग्न विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखसहित आठ कर्मचारी धरौटीमा रिहा भएका छन् । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केन्द्र प्रमुख राजीवकुमार सिंहसहित आठ कर्मचारीलाई एकमुष्ट २ लाख ४५…

मुख्यमन्त्री शाहीले हस्तक्षेप गरेको भन्दै कर्णालीमा माओवादी सांसदको बिरोध

मुख्यमन्त्री शाहीले हस्तक्षेप गरेको भन्दै कर्णालीमा माओवादी सांसदको बिरोध

सुर्खेत, ३ साउन – कर्णाली प्रदेश सभा सत्तापक्षकै अवरोधका कारण स्थगित भएको छ । प्रत्यक्षमा एक सिट जितेको कांग्रेसले नेकपाको विघटनसँगै कर्णालीमा माओवादी र समाजवादीको बलमा मुख्यमन्त्री पाएको थियो । कांग्रेसबाट मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले सरकार गठन भए लगत्तै सानो…

बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान

बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान

झापा ,साउन ३ – विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन् । जसका कारण उनीहरुको आम्दानीको स्रोत घटेको छ । मेचीनगर नगरपालिका–१० धुलाबारीका शङ्कर श्रेष्ठले रातभरि गाडी चार्ज गर्दा फुल…

राप्ती नगरपालिकामा भुमिहिनहरुको लागि निस्सा वितरण कार्य सुरु

राप्ती नगरपालिकामा भुमिहिनहरुको लागि निस्सा वितरण कार्य सुरु

आशिष उप्रेती चितवन, साउन ३- चितवनको राप्ती नगरपालिकाले भुमिहिनहरुको लागि निस्सा वितरण कार्य सुरु गरेको छ । १३ वटा वडा रहेको नगरपालिकाले पहाडी भेग तर्फबाट निस्सा वितरण सुरु गरेको हो । बर्षौ देखि बस्दै आएका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास…

आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको आग्रह

आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको आग्रह

काठमाडौं ,साउन ३ – नेपाल चेम्बर अफ कमर्शले संसद्मा विचाराधीन रहेका अर्थतन्त्रसम्बन्धी विभिन्न विधेयक अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मंगलबार सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर मुलुकको अर्थतन्त्रसँग जोडिएका ११ विधेयक अगाडि बढाउन आग्रह गरेका…