काठमाडौं, साउन ६- प्रतिनिधिसभाको आजको बैठकमा नागरिकताको राष्ट्रियतासँग जोडिएकाले सर्वदलीय सहमतिद्वारा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गर्दा माग गरिएको छ । सो विधेयकमाथिको दफाबार छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसद खगराज अधिकारीले नागरिकतासम्बन्धी…
भैरहवा, ६ असार- रुपन्देहीको कोटहीमाई गाउँपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गाउँपलिकमा शुक्रबार आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चित प्रमाणपत्र पाएसँगै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो…
काठमाडौं, ६ साउन- सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष तथा बैंकर एवं घरजग्गा व्यवसायी इच्छाराज तामाङ्गकी श्रीमती सिर्जना शाक्य तामाङ जेल चलान भएकी छिन् । गत मंगलबार दिउँसो रामशाहपथबाट पक्राउ परेकी श्रीमती शाक्यलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जेल…
माडी, साउन ६- चितवनको माडी नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । माडी ४ अम्रौलीमा बाटोछेउमा पानीमा लडिरहेको अवस्थामा आज शुक्रबार बिहान शव फेला परेको हो । मृतक सोही ठाउँका ३५ वर्षीय शम्भु महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका…
सिरहा ६ साउन- सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध बलात्कार प्रयासको जाहेरी परेको छ । एक महिलालाई जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कोठामा लगेर बलात्कारको प्रयास गरेको भन्दै उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भएको हो । पीडित महिलाले उपमेयर महतोमाथि…
काठमाडौं, साउन ६- सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित दरमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता शेयरको…
हेटौंडा, साउन ६- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले संविधानमा उल्लेखित प्रेस तथा अभिव्यक्ति…
काठमाडौं, साउन ६- शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । हिजो बिहीवार झन्डै ६ अङ्कले घटेको शेयर बजार आज शुक्रवार २७ दशमलव २६ अङ्कले घटेर दुई हजार १७ दशमलव ४६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर…
लमजुङ, साउन ६- बाढी र पहिराले अवरुद्ध बनाएको डुम्रे–बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । बिहीबारदेखि अवरुद्ध बनाएको यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरो हटाउनाका साथै आज बिहान ११ः३० बजेदेखि पुनः सडक सञ्चालनमा ल्याइएको हो । गत वर्ष…
चितवन, साउन ६- चितवन। वी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको आयोजनामा ४० औं स्मृति दिवस वृक्षारोपण कार्यक्रम गरी सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम, अतिथि वरिष्ठ प्रशासक गृहीनारायण महतो र बागवानी शाखाको…